Logo
समाचार
सांसद संग्रौलाको प्रश्न- “सरकार किन डेंगु नियन्त्रणमा असफल ?”

डेंगुको प्रकोप नियन्त्रण एवं यसबाट सङ्क्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न सभामुखमाफर्त सरकारसँग जोडदार माग गर्दछु ।"

प्रकाशित मिति : 8 September, 2019
बंगलादेशको दोस्रो विकेट पतन

नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध दोस्रो विकेट हात पारेको छ ।

प्रकाशित मिति : 8 September, 2019
सदनमा अर्थमन्त्री खतिवडाले नै विभेद गर्नुभयो : सांसद लामा

अर्थमन्त्री डा युवराज खतिवडाले समानुपातिक सांसदलाई विभेद गरेको आरोप सत्तारुढ दल नेकपाकी सांसद नवीना लामाले लगाएकी छन् l

प्रकाशित मिति : 8 September, 2019
अमेरिका–तालिबान वार्ता सङ्कटमा, ट्रम्प भन्छन् , “क्याम्प डेभिड गोप्य बैठक रद्द”

ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताएका छन् ।

प्रकाशित मिति : 8 September, 2019
एनसेलबारे सर्वोच्चको आदेश गलत छ, त्यसलाई सच्याउन आवश्यक छ : देव गुरुङ

‘भदौ ९ गते सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभको विषयबारे जुन आदेश दिएको छ, त्यो आदेशले राज्यको अर्बौको कोषको घोटाला गराएको छ l त्यो आदेश बेठिक छ,

प्रकाशित मिति : 8 September, 2019
क्यारेबियन प्रिमियर लिग: सन्दीप सम्मिलित बार्बाडोस वारियर्सविरुद्ध उत्रदै

पछिल्लो समय सन्दीपको बढ्दो बलिङ इकोनोमीका कारण ‘प्लेइङ सेट’मै पर्नु उनका लागि चुनौती बनिरहेको छ।

प्रकाशित मिति : 8 September, 2019
सरकार विरुद्ध भ्रम छर्न मुलुकभित्रबाटै मानिसहरू परिचालित भएको अर्थमन्त्री खतिवडाको दाबी

‘सरकारले सार्वजनिक गरेको तथा निजी क्षेत्रले छाप लगाएर सार्वजनिक गरेको तथ्यांकलाई मिथ्या भन्दै अन्तर्राष्ट्रिय संस्थामा रिपोर्टिङ गरिएको छ l यसले पनि भ्रम छर्नेहरू कति सक्रिय छन् भने देखाउँछ ।’

प्रकाशित मिति : 8 September, 2019
नेपालद्वारा बंगलादेशसामु २६२ रनको लक्ष्य प्रस्तुत

पवन र जोराको उत्कृष्ट ब्याटिङमा नेपालले बंगलादेशलाई दियो २६२ रनको लक्ष्य

प्रकाशित मिति : 8 September, 2019
अनुसन्धानमूलक शिक्षा अहिलेको आवश्यकता हो : राष्ट्रपति भण्डारी

शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।

प्रकाशित मिति : 8 September, 2019
युरोकप छनोट: केनको ह्याट्रिकसँगै इंग्ल्यान्डको शतप्रतिशत जित

एकपक्षीय बनेको खेलमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे ।

प्रकाशित मिति : 8 September, 2019
प्रदेश लोकसेवा आयोगका अध्यक्षद्वारा शपथ ग्रहण

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादवलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : 8 September, 2019
युरोकप छनोटमा विश्वविजेता फ्रान्स विजयी

शनिबार राति भएको खेलमा फ्रान्सले अल्वानियामाथि ४–१ को फराकिलो जित निकालेको हो ।

प्रकाशित मिति : 8 September, 2019