Logo
समाचार
घुस लिएको आरोपमा मुद्दा

काठमाडौँबाट सिन्धुली हुँदै बाहिरिने सवारीसाधनका चालकबाट माझीले घुस लिएको आरोप लागेको छ ।

प्रकाशित मिति : 8 September, 2019
भोली भाद्र २३ गते सोमबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र  २३ गते सोमबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 8 September, 2019
यू–१९ एशिया कप क्रिकेटः ؘनेपाल बङ्गलादेशसँग पराजित

हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : 8 September, 2019
अवैध काठ बरामद

स्थानीयवासी फणीन्द्र पोखरेलले अवैध रुपमा सञ्चालन गरेको मिलबाट विभिन्न आकारका ६२ थान साल काठ बरामद गरेको हो ।

प्रकाशित मिति : 8 September, 2019
सय विद्यालयमा डिजिटल साक्षरता शुभारम्भ

सामुदायिक विद्यालय र सिकाइ केन्द्रलाई रु दुई लाख र संस्थागत विद्यालयलाई रु एक लाख प्रदान गरिएको थियो । 

प्रकाशित मिति : 8 September, 2019
साक्षरता दिवस: सल्यानका ९ विद्यालयमा पुस्तकालय स्थापना

आगामी दुई वर्षभित्रमा गाउँपालिकाभित्रका सबै विद्यालयमा पुस्तकालय स्थापना गरिसक्ने अध्यक्ष सेनले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : 8 September, 2019
एसिड प्रहार गर्नेमाथि ज्यान मुद्दाको तयारी

प्रहरीले अनुसन्धानका लागि १० दिन म्याद थपको माग गरे पनि अदालतले पहिलो पटकका लागि पाँच दिन म्याद दिएको हो ।

प्रकाशित मिति : 8 September, 2019
‘एसिड पीडित खातुनलाई न्याय दिलाइने’

खातुनको अनुहार, हात र शरीरका केही भाग एसिडले जलेका छन् ।

प्रकाशित मिति : 8 September, 2019
किर्गिस्तानबिरुद्ध सावित्राको ४ गोलसंगै नेपाल विजयी

सावित्रा भण्डारी एक्लैले ४ गोल गरेपछि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : 8 September, 2019
ब्राजिलियन फुटबल खेलाडी काफुका ३० वर्षे छोराको निधन

डाक्टरले तत्काल उपचार सुरु गरेता पनि उनलाई बचाउन भने सकेनन् ।

प्रकाशित मिति : 8 September, 2019
सावित्राको गोलमार्फत नेपालको सुरुवाती समयमा नै अग्रता

सावित्रा भण्डारीको एकल प्रयासमा प्रहार गरेको बल गोलमा परिणत भएको छ ।

प्रकाशित मिति : 8 September, 2019
पशुपतिमा राष्ट्रगान बजाउँदा गरिमा हुँदैन, अनादर पैदा हुन्छ : सांसद प्रधान

‘राष्ट्रिय गान बज्दा उभिनुपर्छ, जसरी यहाँ (संसद्मा) सभामुखदेखि हामी सबै उभिन्छौँ । त्यो दाहसंस्कार प्रक्रियामा रहेका पुत्रपुत्री उभिने कि नउभिने ? दाह समात्ने कि उभिरहने ?’

प्रकाशित मिति : 8 September, 2019