Logo
समाचार
डा. सन्दुक रुइत र उनका दुई छाेरीलाई डेंगू

पछिल्लो समय देशभरमा डेंगू संक्रमण हुने दर बढेको छ। वैशाखदेखि फैलिएको डेंगूबाट ४८ भन्दा बढी जिल्लामा ५ हजारभन्दा धेरै स‌ंक्रमित भइसकेका छन्।

प्रकाशित मिति : 9 September, 2019
यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक

काठमाडौं । नेपालिहरूको महान चाड दशैं नजिकिएसँगै शहरी क्षेत्रमा दशैंको चहलपहल शुरु भएको छ । बजार क्षेत्र दशैंको आगमानसँगै शृङ्गारिन थालेको छ । यसैबीच यस वर्षको दशैंको टीका र घटस्थापनाको

प्रकाशित मिति : 9 September, 2019
ट्रम्प प्रशासनले आफूलाई नोक्सान पुर्यायो – तालिबान समूह

एजेन्सी । अफगानिस्तानमा क्रियाशील तालिवान समूहले शान्ति प्रक्रिया रद्ध ट्रम्प प्रशासनले आफूलाई नोक्सान पुर्याएको टिप्पणी गरेको छ  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको शनिबार ट्विट गर्दै तालिवान समूहसँग एक वर्षअघिदेखि जारी रहेको

प्रकाशित मिति : 9 September, 2019
Hurricane Dorian: Bahamas damage 'like nuclear bomb'
आँधी डोरियनको क्षति आणविक बमको क्षति बराबर

एजेन्सी । अन्तर्राष्ट्रिय विकास सम्बन्धी अमेरिकी नियोग (युएसएआइडी)का प्रमुखले एटलान्टिक ओसियन अन्तर्गतको बहमासमा हालै आएको आँधी डोरियनको क्षति आणविक बमको क्षति बराबरको भएको बताएका छन् ।  सो संस्थाका प्रमुख मार्क ग्रीनले

प्रकाशित मिति : 9 September, 2019
दाहाललाई कार्यकारी बनाउन ओलीमाथि दबाब

पार्टीमा दुईजना अध्यक्ष भए पनि कार्यकारी अधिकार ओलीले प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : 9 September, 2019
वाङ यीको ‘विशेष निर्णय’को पखाईमा सम्पूर्ण प्रक्रिया रोकिएको केरुङ–काठमाडौँ रेल्वे

चिनियाँ विदेशमन्त्री वाङ यीसँग सोमबार काठमाडौँमा सुरु हुने मन्त्रीस्तरीय संयन्त्र बैठकले रेल्वे लिंकबारे विशेष निर्णय लिएमा मात्र यो पक्रिया अघि बढ्न सक्ने अवस्था छ ।

प्रकाशित मिति : 9 September, 2019
कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किँदै, महासमितिमै ७ सय प्रतिनिधिले बुझाए हस्ताक्षर

गत वर्षको पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमा संविधान जारी भएयता पहिलोपटक औपचारिक रूपमा हिन्दू धर्मको विषयले प्रवेश पाएको थियो ।

प्रकाशित मिति : 9 September, 2019
अब राजस्व चुहावट गरे ५ वर्षसम्म कैद र बिगो तिराइने

५० लाख बिगोमा ६ महिना, १ करोड बिगोमा १ वर्ष र ३ करोड बिगोमा ३ वर्ष कैद हुने प्रावधान राखेको छ ।

प्रकाशित मिति : 9 September, 2019
निर्वाचनसँगै आयोग नै खर्चिलो, सरकारले दियो २५ करोड

निर्वाचन सुरक्षा तथा आवश्यक सामग्री खरिद, सुरक्षा, कर्मचारी व्यवस्थापन र ढुवानी लागतलाई हेरेर आयोगले सो रकम माग गरेको थियो।

प्रकाशित मिति : 9 September, 2019
प्रधानमन्त्रीलाई धपेडी नगर्न चिकित्सकको सुझाव

उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन् ।

प्रकाशित मिति : 9 September, 2019
घर लुटपाट गर्ने योजना बनाउँदै गर्दा पक्राउ

सिसी क्यामरा र निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा आठजनालाई पक्राउ गरिएको परिसरले जनाएको छ ।

प्रकाशित मिति : 9 September, 2019
कस्तो रहला आज सोमबार देशको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म वर्षाको सभावना रहेको छ ।

प्रकाशित मिति : 9 September, 2019