Logo
समाचार
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ८५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 9 September, 2019
पूर्ण साक्षरताका लागि रोटरी सक्रिय

नेपालमा हाल १८ प्रतिशतभन्दा बढी विद्यार्थी विद्यालयबाहिर रहेको र उनीहरुलाई विद्यालय पठाउने योजना अनुरुप रु ५० करोडको ग्लोबल ग्रान्ट सञ्चालनमा रहेको र १७ वटा परियोजना चालू रहेको उनको भनाइ थियो

प्रकाशित मिति : 9 September, 2019
गाई तस्करीमा सङ्लग्न भएको आरोपमा पक्राउ

पक्राउ परेकाले गाई पाल्नको लागि लैजान लागेको दाबी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 9 September, 2019
आयुर्वेद चिकित्सकको अनुमतिपत्र परीक्षामा शतप्रतिशत उत्तीर्ण

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरस्थित नेपाल आयुर्वेद क्याम्पसमा विसं २०५३ देखि आयुर्वेद तहका स्नातक अध्ययन अध्यापन शुरु भएको थियो ।

प्रकाशित मिति : 9 September, 2019
पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग

महासङ्घले सोमबारभित्र दिपायल प्रसारण केन्द्रबाट हटाइएका तीन श्रमजीवी पत्रकारका सेवा निरन्तरता, न्यूनतम कार्यान्वयन तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न रेडियो नेपाल व्यवस्थापनलाई समयसीमा दिएको छ ।

प्रकाशित मिति : 9 September, 2019
नेपालमा औद्योगिक ग्राम बनाउने चिनियाँको चाहना

फ्यान जिआवोले नेपालमा उत्पादन र व्यापारको क्षेत्रमा काम गर्न आफूहरु इच्छुक रहेको भन्दै आवश्यक वातावरण बनाइ दिन आग्रह गरे ।

प्रकाशित मिति : 9 September, 2019
काङ्ग्रेसले भ्रातृ एवं शुभेच्छुक संस्थाका विधानलाई एकरुपता बनाउँदै

काङ्ग्रेसको ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समिति’को आइतबार बसेको बैठकले सो सम्बन्धमा आवश्यक सुझाव लिनेलगायत निर्णय गरेको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : 9 September, 2019
नेपालगञ्ज–लखनउ सिधा बस सेवा

सिधा बस सेवाले बिरामीलगायत अन्यलाई सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : 9 September, 2019
‘खानपिन र जीवनशैलीमा परिवर्तन गरे क्यान्सरबाट बच्न सकिन्छ’

सरकारले आगामी जेठ १६ गतेलाई ‘महिला अधिकार दिवस’को रुपमा मनाउने मन्त्री थापाले बताइन् ।

प्रकाशित मिति : 9 September, 2019
पूँजीवादविरुद्ध लड्न मजदूर एकता आवश्यक

नेपाल क्रान्तिकारी यातायात मजदूर सङ्घको पाँचाैँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले पुँजीवादी व्यवस्थाले कहिल्यै पनि मजदूर वर्गको हित नगर्ने बताए ।

प्रकाशित मिति : 9 September, 2019
आज मिति २०७६ साल भाद्र  २३ गते सोमबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र  २३ गते सोमबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 9 September, 2019
पूर्व महारानीलाई स्तन क्यान्सर, शल्यक्रिया गर्ने तयारी

महारानी मिचिकोको शल्यक्रिया टोकियो विश्वविद्यालयको अस्पतालमा गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : 8 September, 2019