Logo
समाचार
कस्तो रहला आज आइतबारको माैसम ?

उपत्यकाका केही स्थानमा दिनको उत्तरार्द्धमा केही मात्रामा वर्षाको सभावना रहेको छ ।

प्रकाशित मिति : 8 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ९९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 8 September, 2019
पानीमा डुबेर दुई बालकको मृत्यु

बिहान बाख्रा चराउन गोठालो गएकामा खेल्ने क्रममा दुईजना पानीमा डुबेपछि उनीहरूको मृत्यु भएको घटनास्थल पुगेका अछाम प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक जनकबहादुर शाहीले बताए ।

प्रकाशित मिति : 8 September, 2019
१ सय ८ छात्रालाई साइकल वितरण

प्रदेशसभा सदस्य सुमनले शैक्षिक रूपमा पछाडि परेका महिलाका लागि मुख्यमन्त्रीले ल्याएका जनप्रिय योजना छोरी शिक्षा बीमा जस्ता योजनाले छोरी सशक्तिकरणमा मद्दत पुर्याउने बताए ।

प्रकाशित मिति : 8 September, 2019
अवैध माछा बरामद

भन्सार छलि गरी ल्याएको सो परिमाणको माछा प्रहरीले शनिबार विराटनगर भन्सार कार्यालयलाई बुझाएको छ ।

प्रकाशित मिति : 8 September, 2019
लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामा हस्तक्षेप भयो: देउवा

“प्रजातान्त्रिक अधिकारमाथि अंकुश लगाएर विधेयक पारित गर्न दिँदैनौँ, जबर्जस्ती गर्न खोजे सबै मोर्चाबाट आन्दोलनमा उत्रन्छौँ”, उनले भने ।

प्रकाशित मिति : 8 September, 2019
भूमि विधेयक सम्बन्धी सुझाव सङ्कलन

सहभागीले एउटा व्यक्तिले ११ बिघाभन्दा धेरै जग्गा राख्न नपाउने, सुकुम्बासीलाई ग्रामीण क्षेत्रमा कम्तीमा १० कट्ठा जग्गा उपलब्ध गराउनुपर्ने लगायतका विषयमा सुझाव दिएका थिए ।

प्रकाशित मिति : 8 September, 2019
डेङ्गुको सङक्रमणबाट एक जनाको मृत्यु

आचार्यलाई लगातार ज्वरो आएपछि परीक्षण गराउदा डेङ्गुको सङ्क्रमण भेटिएको थियो ।

प्रकाशित मिति : 8 September, 2019
‘नेपाल–भारत सभ्यताको सम्बन्ध’

एल्मुनाई नेपाल च्याप्टरका कार्यसमिति सदस्य शरच्चन्द्र भण्डारीले नेपाल भारत सम्बन्धलाई उचाइमा पुर्याउन एशोसियशनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : 8 September, 2019
आज मिति २०७६ साल भाद्र २२ गते आइतबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र २२ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ।। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 8 September, 2019
बेरोजगारको लागि रोजगारी पसल सञ्चालन

, रोजगार गर्न चाहने व्यक्तिका लागि आवश्यकताअनुसारको तालीमको व्यवस्थासमेत पसलले गर्नेछ ।

प्रकाशित मिति : 7 September, 2019
‘नेकपा अध्यक्षको एकल जिम्मेवारी प्रचण्डलाई दिनुपर्छ’

“प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउनुपर्छ र पार्टी चलाउने एकल जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुपर्छ ।”

प्रकाशित मिति : 7 September, 2019