Logo
समाचार
कन्टेनरको ठक्करबाट संस्कृतिकर्मी श्रेष्ठको मृत्यु

कन्टेनरका चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३६ वर्षीय मिङमार शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : 7 September, 2019
भोली भाद्र २२ गते आइतबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र २२ गते आइतबार । भोलीको राशीफल यस प्रकार रहेको छ।। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 7 September, 2019
स्व. उसु प्रशिक्षक महर्जनको परिवारलाई आर्थिक सहयाेग

महर्जनको परिवारलाई प्रदान गरिएको सहयोग रकम नेपाल उसु भोलुन्टियर प्रशिक्षक कमिटिका सदस्यहरु,उसु प्रशिक्षक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडिहरुबाट प्राप्त भएको हो ।

प्रकाशित मिति : 7 September, 2019
मैत्रीपूर्ण फुटबल खेलको उपाधि कर्मचारीलाई

जनप्रतिनिधि र कर्मचारीबीचमा भएको मैत्रीपूर्ण फुटबल खेलमा सहायक प्रमुख जिल्ला अधिकारी श्रवनकुमार साह, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र विभिन्न कार्यालयका कर्मचारीको सहभागिता थियो ।

प्रकाशित मिति : 7 September, 2019
दार्चुलामा पनि डेङ्गुको जोखिम

विगतमा तराईमा बसोवास गर्नेहरुमा मात्रै डेङ्गुको सङ्क्रमण देखिन्थ्यो तर पछिल्लो समय पहाडी जिल्लामा पनि फैलिन थालेको भट्टको भनाइ छ ।

प्रकाशित मिति : 7 September, 2019
नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने

नेपालको घनिष्ठ मित्र चिनियाँ राष्ट्रपतिले उपयुक्त समयमा भ्रमण गर्नेमा आफू आशावादी रहेको परराष्ट्रमन्त्रीले बताए ।

प्रकाशित मिति : 7 September, 2019
विकास र समृद्धिको मुख्य आधार पर्यटन: मुख्यमन्त्री राउत

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रदेश २ सँग संसारलाई देखाउन सक्ने सांस्कृतिक वैभव भएको र त्यसको उपयोगको खाका प्रदेश सरकारले कोरेको बताए ।

प्रकाशित मिति : 7 September, 2019
‘सम्पदा लडाइँ’ सार्वजनिकीकरण

पुस्तकका स्रष्टा न्यौपानेले हाम्रा सम्पदा समुन्नतिका प्रतीक र राष्ट्रिय परिचयका संवाहक भए पनि किन उपेक्षित भए, कसले गर्यो र अब कसरी संरक्षणका लागि एकाकार हुने भन्ने विषय ‘सम्पदा लडाइँ’मा समाविष्ट

प्रकाशित मिति : 7 September, 2019
मुलुक सङ्घीयतामा गएपछि पत्रकारिता कमजोर भयो : मन्त्री केसी

सङ्घीयता स्थापना नहुँदासम्म पूँजी बजारको विस्तार हुन नसक्ने प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बताएका छन् ।

प्रकाशित मिति : 7 September, 2019
पूर्व कप्तान मोहम्मदद्वारा टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा

टेष्ट क्रिकेटबाट अफगानिस्तान क्रिकेट टोलीका पूर्व कप्तान मोहम्मद नाबीले सन्न्यास लिने घोषणा गरेका छन्

प्रकाशित मिति : 7 September, 2019
विद्युतीय सामग्री देशभित्रै उत्पादन गर्न व्यवसायीहरूलाई अर्थमन्त्री खतिवडाको आग्रह

‘विद्युतीय सामग्री नेपालमा उत्पादन हुन्छन् भने हामी संरक्षण दिन्छौं। त्यस्तो संरक्षण दिनलाई सरकारले सबै उपाय अपनाउँछ । आयातमा भन्सार लगाउन सकिन्छ। भन्सार सस्तो भयो भने मूल्याङ्कन पनि बढाउँछौं। त्यतिले पनि

प्रकाशित मिति : 7 September, 2019
धोनी र गेललाई पछाडि पार्दै टि ट्वान्टी वरीयतामा पारस अगाडि

पारसले अलराउन्डरतर्फ राशिद खान,रोहित शर्मा,हार्दिक पान्ड्या,क्रिस गेल र आन्द्रे रसेल जस्ता स्टार खेलाडीलाई पछाडि परेका छन् ।

प्रकाशित मिति : 7 September, 2019