Logo
समाचार
निजी मेडिकल कलेजकै पक्षमा समितिको प्रतिवेदन

सांसद सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिको छानबिनमा मेडिकल कलेजहरुले अवैध शुल्क उठाउनुको दोष सरकार, शिक्षा मन्त्रालय, विश्वविद्यालय र अभिभावक÷विद्यार्थीमाथि थोपरिएको छ ।

प्रकाशित मिति : 7 September, 2019
हचुवामा विश्वविद्यालय, कुन विश्वविद्यालयमा कति विद्यार्थी ?

नक्सांकनबिनै राजनीतिक पहुँचका आधारमा जथाभावी विश्वविद्यालय खोलिँदा प्रदेशगत असन्तुलन निम्तिएको छ ।

प्रकाशित मिति : 7 September, 2019
मिलेसम्म रिलेसन, नभए साइबर अपराध

ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रुप लिएपछि किशोरी डिप्रेसनमा गएकी छिन् ।’

प्रकाशित मिति : 7 September, 2019
ओलीले देलान् दाहाललाई एकल अधिकार ?

उपचारका लागि सिंगापुर जानुअघि ओलीले सरकारका तर्फ आफूले ध्यान दिने र पार्टी काममा दाहालको भूमिका मुख्य हुने धारणा पार्टी सचिवालयमा राखेका थिए ।

प्रकाशित मिति : 7 September, 2019
चितुवाको आक्रमणबाट बालकको मृत्यु

बालको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिने भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 7 September, 2019
नगरपालिकाद्वारा गाई–गोरुको उपचार

उपचारमा पशु सेवा उपशाखाले सहयोग गरेको हो । मरेका गाई–गोरुको व्यवस्थापन गर्न रु एक लाखभन्दा बढी खर्च भएको गिरीले बताए ।

प्रकाशित मिति : 7 September, 2019
वीर अस्पतालमा डेङ्गु रोगको परीक्षण शुरु

परीक्षण गर्ने कीट आफैँ खरीद गरी वीर अस्पतालले शुक्रबारदेखि डेङ्गु परीक्षण शुरु गरेको हो ।

प्रकाशित मिति : 7 September, 2019
प्रधानसेनापति र बङ्गलादेशका मन्त्रीबीच भेटवार्ता

उच्चपदस्थ पदाधिकारीहरुको यस किसिमको भेटवार्ताबाट दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्धले थप उचाइ लिने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : 7 September, 2019
त्रिविद्वारा परीक्षा स्थगन

यही भदौ २१ गतदेखि शुरु हुने चिकित्साशास्त्रको स्नातकतर्फ एमबीबीएस, बीडीएस, नर्सिङ, फार्मेसी र बीपीएच तहको प्रवेश परीक्षा तोकिएको ।

प्रकाशित मिति : 7 September, 2019
फुटसलको उपाधि चन्द्रागिरि–५ लाई

प्रतियोगिता यही भदौ १८ गतेदेखि शुरु भएको हो ।

प्रकाशित मिति : 7 September, 2019
कानून निर्माणमा पर्याप्त ध्यान पुगेन : मुख्यमन्त्री गुरुङ

एकीकृत विकासको अवधारणाका आधारमा अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको मुख्यमन्त्री गुरुङले बताए ।

प्रकाशित मिति : 7 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ९९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 7 September, 2019