Logo
समाचार
मेलम्ची आयोजनामा निषेधित क्षेत्र घोषणा, ५ जनाभन्दा बढी भेला समेत हुन नपाइने

तीम्ब खोला वरपर २०० देखि ५०० मिटर आज ३ बजेदेखि अपराह्न ५ बजेसम्म र भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ ।

प्रकाशित मिति : 6 September, 2019
उर्जामन्त्री पुन र रसियन राजदूत नोभिकोभबीच भेटवार्ता

भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको छ । 

प्रकाशित मिति : 6 September, 2019
एसिड काण्ड : घाइते युवतीलाई उपचारका लागि काठमाडौँ रिफर

खातुनमाथि एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका छपकैया–२ निवासी संसाद मियाँले प्रेम प्रसङ्गको कारण आफूले एसिड प्रहार गरेको बयानमा स्वीकार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 6 September, 2019
चीनियाँ विदेशमन्त्री आइतबार नेपाल आउँदै

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्दै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : 6 September, 2019
अब, निजामती कर्मचारीले सहसचिव र उपसचिव पदका लागि खुला प्रतिस्पर्धा गर्न नपाउने !

अब उप्रान्त यदि निजामती कर्मचारीले उपसचिव र सहसचिवको परीक्षामा सहभागी हुन चाहेमा राजीनामा दिएर खुला प्रतिस्पर्धा गर्नुपर्नेछ । राजीनामा दिएर खुला प्रतियोगितामा प्रतिस्पर्धा गरेर उतिर्ण भएपनि त्यसअघिको सेवा अवधि पनि

प्रकाशित मिति : 6 September, 2019
डीडीसीको घ्यूमा प्रतिकिलो ५० रुपैयाँ छुट

पनिरमा पनि प्रतिकिलो १० रुपैयाँ छुट हुने अहिले पनिर प्रतिकिलो ७३० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : 6 September, 2019
वीरगञ्जमा एक छात्रामाथि एसिड प्रहार

शुक्रबार बिहान करिव ६ बजेतिर गाणेशमान चोक गल्लीको शैलुनमा बसेका दुई जना युवक समसाद मिया र माजिद मियाले छात्रामाथि एसिड प्रहार गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । 

प्रकाशित मिति : 6 September, 2019
देउवा जङ्गिए: पार्टीलाई हराउने माथि कारबाही गर्न खोज्दा मलाई कसले रोक्दोरहेछ ?

पार्टी हिजो किन हार्‍यो ? पार्टीमा साँच्चै एकता छ ? एकता हुँदाहुँदै हारेको हो ? भन्ने प्रश्न गर्दै उनले आफ्नै पार्टी भित्र एकले अर्कालाई हराउन लागेको पनि बताए ।

प्रकाशित मिति : 6 September, 2019
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए

उनी भदौ पाँच गते उपचारका लागि सिंगापुर गएका थिए ।

प्रकाशित मिति : 6 September, 2019
ग्यासकाे सिलिण्डर पड्केर चार घर जले

लापाबाट विस्थापित भएर भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हाे ।

प्रकाशित मिति : 6 September, 2019
विप्लवलाइ जनार्दनकाे आग्रह: मूलधारमा आउनुस्

अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रित भएर अगाडि बढ्ने नेता शर्माले बताए । 

प्रकाशित मिति : 6 September, 2019
मेलम्चीमा गोली चल्यो

इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।

प्रकाशित मिति : 6 September, 2019