Logo
समाचार
सय करोडको सडक, निर्माण नसक्दै भत्कियो

हस्तान्तरण गर्नुपर्ने समय नजिकिँदै जाँदा नयाँ बनेको सडक अधिकांश ठाउँमा जीर्ण भएको छ ।

प्रकाशित मिति : 6 September, 2019
भयावह डेंगुः राजधानी काठमाडौं नै उच्च जोखिममा

रकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो ।

प्रकाशित मिति : 6 September, 2019
मासिक १५ लाखको जागिर छोडेर कीर्तिमानै कीर्तिमान

पुर्जाले अन्नपूर्ण, कञ्चनजंगा, धौलागिरि, सगरमाथा, लोत्से, मकालु, नाग्गा पर्वत, जी वान, जी टु, के टु, ब्रोड पिज जस्ता ११ वटा हिमाल आरोहण गरिसकेका छन् ।

प्रकाशित मिति : 6 September, 2019
अदक्षले दिन्छन् औषधि, भाडामा फार्मेसी लाइसेन्स

पछिल्लो समय भाडामा लाइसेन्स लिएर फार्मेसी चलाउने अभ्याससमेत बढेको छ ।

प्रकाशित मिति : 6 September, 2019
नेपालको नमिठो हार

फहाद अल हाजेरी, अब्दुल्लाह मावी , बदेर अल मुट्वा, रिडा हानि र हुसेन अल मोसाविले एकएक गोल गर्दा नेपालले फराकिलो पराजय भोग्यो । 

प्रकाशित मिति : 6 September, 2019
कस्तो रहला आज शुक्रबारको माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 6 September, 2019
आज शुक्रबारको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ९ सय ४० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 6 September, 2019
डेङ्गुका बिरामी ११ पुगे

जिल्लास्थित विभिन्न क्षेत्रका व्यक्तिलाई सहभागी गराएर डेङ्गु रोगसम्बन्धी सचेतना प्रदान गरिने भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : 6 September, 2019
देशकै उत्कृष्ट भक्तपुरको मेधा मावि, कुन कुन परे दोश्रो तेश्रोमा ?

मन्त्रालयले १० कक्षाको परीक्षाफल र ९ कक्षाको विद्यार्थी रजिष्ट्रेशनको आधारमा गरेको मूल्याङ्कनमा मेधाले ९०.१ नम्बर प्राप्त गर्दै पहिलो विद्यालय बन्न पुगेको केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति : 6 September, 2019
पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुग्यो : दाहाल

पार्टी एकताका केही बाँकी काम रहेकाले पनि केहीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस गरेको उल्लेख गर्दै उनले पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिएर जनतामाझ जाने बताए ।

प्रकाशित मिति : 6 September, 2019
आज स्वदेश पर्किँदै प्रधानमन्त्री

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उनिसँगै फर्कनेछन् ।

प्रकाशित मिति : 6 September, 2019
‘न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन सरकार केन्द्रित’

श्रमसचिव विनोद केसी श्रम कानूनको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त अनुगमन र अन्य सुधारका लागि मन्त्रालयले आवश्यक समन्वय एवं सहजीकरण गर्ने बताए ।

प्रकाशित मिति : 6 September, 2019