Logo
समाचार
देशभर डेङ्गु आतङ्कः सिन्धुपाल्चोकमा एकको मृत्यु

अस्पतालले दनुवारको मृत्यु डेङ्गुकै कारणले भएको प्रमाणित गरेपछि भिमटारमा गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

प्रकाशित मिति : 5 September, 2019
लिपिङमा विद्युत् आयोजना निर्माण गरिने

उत्पादित विद्युत् सुक्खायाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा कायम गरी विद्युत् खरीद बिक्रीसमेत सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : 5 September, 2019
प्रधानमन्त्री ओली शुक्रबार नेपाल फर्किदै

सातौं चरणको उपचार प्रक्रिया बुधबार सकिएपछि प्रधानमन्त्री एक दिन आराम गरेर शुक्रबार फर्किन लागेका छन् ।

प्रकाशित मिति : 5 September, 2019
कृषि मन्त्रीलाई डेङ्गु

सरुवा रोग अस्पतालमा शय्याको अभाव भएपछि निदान अस्पतालबाट ग्राण्डी अस्पतालमा मन्त्री खनालको थप उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : 5 September, 2019
खानेपानीलाई आयआर्जनको माध्यमका रुपमा विकास गर्न जोड

“पानीको स्रोत, मुहान संरक्षण र व्यवस्थापन गर्दै सामान वितरण गर्न विधेयकले जोड दिएको छ । विधेयक कार्यान्वयमुखी रहेको छ ।”

प्रकाशित मिति : 5 September, 2019
लोककल्याणकारी अर्थतन्त्रमा राप्रपाको जोड

नेता ध्रुवबहादुर प्रधानले सचिवालयसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पार्टीले अहिलेसम्म गरेका राजनीतिक गतिविधिका साथै सङ्गठन सुदृढीकरणका प्रयासबारे जानकारी गराए ।

प्रकाशित मिति : 5 September, 2019
दूधको मूल्य बढ्यो: अब प्रतिलिटर ७६ रुपैंया

शुक्रबार बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण २१ गते शनिबारबाट लागू हुने

प्रकाशित मिति : 5 September, 2019
उपराष्ट्रपतिसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

भेटमा उपराष्ट्रपतिले नेपाल–पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको बताए ।

प्रकाशित मिति : 5 September, 2019
घुस लिएको अभियोगमा मुद्दा दायर

नक्कली भर्पाई र कागजात तयार पारी तत्कालीन जिल्ला विकास समिति तेह्रथुमबाट भुक्तानी लिएको पाइएकाले बिगो असुल गरी कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए

प्रकाशित मिति : 5 September, 2019
मेलम्ची खानेपानी आयोजनामा मजदूर र प्रहरीबीच झडप

आन्दोलनकारीहरुले आफुले तोकेको घेरा नाघेर अगाडी बढ्न खोजेपछि प्रहरीले रोक्न खोज्दा आन्दोलनकारीहरुले ढुंगामुडा प्रहार गरेर उग्ररुप लिएको र भीड तितरबितर पार्नका लागि हवाइ फायर र अश्रुग्यास प्रहार गरेको लामिछानेले बताए

प्रकाशित मिति : 5 September, 2019
दशैंमा नयाँ र सुकिला नोट बाँडिने

नयाँ नोटसँगै यस वर्ष ‘सुकिला नोट’ समेत पनि वितरण गर्ने निरौलाले बताउनु भयो ।

प्रकाशित मिति : 5 September, 2019
उपराष्ट्रपति पुन र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता

दक्षिण एशियाको शान्तिका लागि सबैको सकारात्मक प्रयास हुनुपर्ने बताउँदै पुनले नेपाल-पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको पनि बताए ।

प्रकाशित मिति : 5 September, 2019