Logo
समाचार
विप्लवको चन्दा आतंक, बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र

सरकारले भने विप्लवलाई चन्दा नदिन व्यवसायीलाई आग्रह गरेको छ।

प्रकाशित मिति : 5 September, 2019
के तपाईँले अरुको नामको सिमकार्ड प्रयोग गर्नुभएको छ ?

प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए ।

प्रकाशित मिति : 5 September, 2019
अफगानिस्तान मामिला कसले हेर्छ ? ग्रीन जोनमा छन् नेपाली

सुरक्षा प्रबन्धकको काम गरेर फर्केका प्रकाश केसीका अनुसार कबुलमा रहेका बेलायत, अमेरिकी, जर्मनी र राष्ट्रसंघीय कार्यालयमा अधिकांश सुरक्षाकर्मी नेपाली छन् ।

प्रकाशित मिति : 5 September, 2019
अब ई–पासपोर्ट

राहदानी महासाखाका निर्देशक एवं सूचना अधिकारी तीर्थराज अर्यालका अनुसार पासपोर्टभित्रै औंठाछाप, पोटो तथा व्यक्तिगत विवरणसहितको चिप्स राखिनेछ ।

प्रकाशित मिति : 5 September, 2019
शिक्षकलाई पाँच लाख सहयोग गरिने

दुलालका लागि स्थानीयस्तरमा उपचार खर्च सङ्कलन अभियान सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : 5 September, 2019
कुटपिटमा संलग्न १६ जना पक्राउ

कुटपिटमा संलग्न सबै विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको रायमाझीले बताए ।

प्रकाशित मिति : 5 September, 2019
नेकपा प्रचार विभागको जिम्मेवारी हस्तान्तरण

प्रचार विभाग प्रमुख श्रेष्ठले विभागले पार्टीको योजनाबद्ध र सुव्यवस्थितरूपमा काम गर्ने बताए ।

प्रकाशित मिति : 5 September, 2019
दशैँ तिहार लक्षित १४ स्थानमा नागरिक सहायता कक्ष

चाडपर्वका समयमा हुनसक्ने दुर्घटना न्यूनीकरण, अग्रीम टिकटलगायतका विषयमा विभागले सरोकारवाला निकायसँग नियमित छलफल गरिरहेको छ

प्रकाशित मिति : 5 September, 2019
काङ्ग्रेस महाधिवेशन प्रतिनिधि प्रशिक्षणको तयारी

काङ्ग्रेसले प्रदेश १ को धनकुटा र मोरङ, प्रदेश २ को जनकपुरधाम र वीरगन्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण चलाउने भएको छ ।

प्रकाशित मिति : 5 September, 2019
अध्यक्ष तिमिल्सिना र कोरियन समकक्षीबीच भेटवार्ता

अध्यक्ष मुनले कोरियामा नेपाली कामदार धेरै भएकाले कोरिया नेपालीको दोस्रो घर भएको बताउँदै नेपाललाई सहयोग गर्न कोरिया तत्पर रहेको धारणा राखे ।

प्रकाशित मिति : 5 September, 2019
जीप दुर्घटनामा तीनको मृत्यु

दुर्घटना पर्नेमा तीज मनाएर घर फर्कंदै गरेका महिला धेरै छन् । ओभर लोडका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : 5 September, 2019
यस्तो छ आज बिहीबारको माैसम

बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा बनेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बद्लीसँगै वर्षा भइरहेको मौसमविद् मीनकुमार आर्यालले बताए ।

प्रकाशित मिति : 5 September, 2019