Logo
समाचार
आज बिहीबारको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ९ सय ४० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 5 September, 2019
आज मिति २०७६ साल भाद्र १९ गते बिहीबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र १९ गते बिहीबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 5 September, 2019
राजस्व विभागद्वारा सुन प्रकरणमा मुद्दा दायर

बरामद भएको सुनको मूल्य आठ करोड ९१ लाख ६८ हजार रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : 4 September, 2019
जापानी प्रधानमन्त्रीले पुटिनलाई भेट्ने

रुसले सन् २०१४ मा क्रिमियालाई कब्जा गरेपछि पश्चिमी राष्ट्रले आर्थिक प्रतिबन्ध लगाएसँगै रुसले यो मञ्च स्थापना गरेको थियो ।

प्रकाशित मिति : 4 September, 2019
क्यालिफोर्नियामा २० को शव भेटियो, १४ अझै बेपत्ता

क्यालिफोर्नियाको तटीय क्षेत्रमा भएको दुर्घटनामा परेका पाँच जनालाई भने जीवितै उद्धार गरिएको थियो ।

प्रकाशित मिति : 4 September, 2019
भोली भाद्र १९ गते बिहीबार,भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र १९ गते बिहीबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 4 September, 2019
कर्णालीमा संविधान दिवसको तयारी

बैठकले असोज दुई, तीन र चार गते विविध कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : 4 September, 2019
तीन दिन हल्कादेखि मध्यम वर्षा

मनसुनको समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय वर्षा हुनेक्रम चलिरहने बताइएको छ ।

प्रकाशित मिति : 4 September, 2019
‘काम हलीको जस्तो सुविधा हाकिमको लिनु’

“काम गर्दा स्रोत र साधन के मा अभाव भयो भन्नुहोला, तर काम चाहिँ हुनुपर्यो । काम हलीले जस्तो गर्नुहोस्, सुविधा हाकिमको जस्तो लिनू ।”

प्रकाशित मिति : 4 September, 2019
पर्यटनमन्त्री भट्टराईद्वारा देवघाटधामको अवलोकन

मन्त्री भट्टराईले देवघाटमा निर्माणाधीन रहेको शवदाह गृहको समेत निरीक्षण गरेका थिए । उनले गलेश्वर आश्रममा सामूहिक भोजन ग्रहण गरेका थिए ।

प्रकाशित मिति : 4 September, 2019
कर्णालीमा अक्सिजन प्लान्ट स्थापना

हाल ३०० शय्याको अस्पताल सञ्चालनमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली प्रदेशको मेडिकल टुरिजमको नयाँ गन्तव्य हुने देखिन्छ ।

प्रकाशित मिति : 4 September, 2019
नेपाल आउँदै चिनियाँ विदेशमन्त्री

शनिवार इस्लामावादमा पाकिस्तान, अफगानिस्तान र चीनको त्रिपक्षीय सहयोगको बैठकमा हुँदैछ । वाङ पाकिस्तानको इस्लामावादबाट नेपाल आउने छन् ।

प्रकाशित मिति : 4 September, 2019