Logo

आज बिहीबारको सुनचाँदीको बजारभाउ



Spread the love

१८ भाद्र, काठमाडाैँ – आज सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७२ हजारको वरीपरी कारोबार भएको सुन  आज ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७३ हजार २ सय ३  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ९ सय ४० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्