Logo
समाचार
सरकार सफल भइरहेको छ : मन्त्री पण्डित

“भ्रष्टाचारी पक्रिन रोकिने छैन । उनीहरुलाई थुन्नका लागि ठूलाठूला हल बनाउन पनि हामी तयार छौँ ।”

प्रकाशित मिति : 6 September, 2019
डेङ्गु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

बैठकमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले डेङ्गु रोग अहिले देशभर समस्याका रुपमा देखिएकाले नियन्त्रण जरुरी रहेको बताए ।

प्रकाशित मिति : 6 September, 2019
मुख्यमन्त्री पौडेलसँग जर्मन राजदूतको शिष्टाचार भेट

छलफलमा राजदूत शेफरले जर्मनीले प्राविधिक शिक्षालाई विस्तार गरिरहेको बताए । उनले प्रदेशसँग प्राथमिकताअनुसार पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : 6 September, 2019
प्रादेशिक कृषि औद्योगिक व्यापार महोत्सव शुरु

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले भाषाको उद्गमस्थल तथा पुरातात्विक महत्व बोकेको जुम्लाका स्थानीय उत्पादनको बजारीकरणमा महोत्सवले सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : 6 September, 2019
आज मिति २०७६ साल भाद्र २० गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र २० गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 6 September, 2019
बेलायती प्रधानमन्त्री जोनसनका भाइद्वारा सांसद र मन्त्रीबाट राजिनामा

पदत्याग गर्ने मन्त्री जोनसनको निर्णयले धेरैलाई आश्चर्य चकित बनाएको समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 5 September, 2019
चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि

जर्मनीको लागि चीन लगातार तीन बर्षसम्म सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको छ । जर्मनीका कम्पनीहरूका लागि चीन एक मन पर्ने गन्तब्यका रूपमा रहेको काओले उक्त अवसरमा बताए ।

प्रकाशित मिति : 5 September, 2019
सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गरिने

सगरमाथा सफाइ अभियानका साझेदार संस्थाको सहकार्यमा खुम्बु गाउँपालिकाले सगरमाथा क्षेत्रबाट नकुहिने फोहर सङ्कलन गर्नेछन् ।

प्रकाशित मिति : 5 September, 2019
भोली भाद्र २० गते शुक्रबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र २० गते शुक्रबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 5 September, 2019
पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै महासंघ गुल्मीको आपत्ति, वडाध्यक्षले दिए प्रमाण जुटाउन चुनाैति

प्रहरीसँग भने केही भनाभन र विवाद भएको तर पत्रकारमाथि कुनै दुर्व्यवहार नगरेको बताउँदै दुर्व्यवहार गरेको भए आवश्यक प्रमाण जुटाउन समेत चुनौती दिएका छन् ।

प्रकाशित मिति : 5 September, 2019
अबदेखि एटीएमबाट एक दिनमा ६० हजार र एकपटकमा २० हजार मात्र झिक्न मिल्ने

यसअघि एक दिनमा एक लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्थालाइ खारेज गरि दिनमा ६० हजार रुपैयाँसम्म मात्रै झिक्न पाउने र एक पटकमा २५ हजार रुपैयाँसम्म झिक्न पाइनेमा अब २० हजार रुपैयाँ

प्रकाशित मिति : 5 September, 2019
यातायात क्षेत्रलाई व्यवस्थित गर्छौं : मुख्यमन्त्री गुरुङ

प्रदेश सरकारको राजश्व सङ्कलन हुने क्षेत्र मध्ये यातायात क्षेत्रसमेत मुख्य भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश सरकार लागिपरेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : 5 September, 2019