Logo

सल्लेरी खबर

भारतमा कोरोनाबाट ५ लाख ६६ हजारभन्दा धेरै संक्रमित

२९ जुनसम्म भारतमा ८६ लाखभन्दा धेरैको नमुना परीक्षण गरिसकिएको छ ।

प्रकाशित मिति : 30 June, 2020
भाइरस कहाँबाट आएको भनी पत्ता लगाउन एक टिम चीन जाँदै

डब्ल्यूएचओले मे महिनाको सुरुवातबाट नै चीनलाई बारम्बार उसको विशेषज्ञहरुलाई बोलाइ कोरोना भाइरसको स्रोत पत्ता लगाउन आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : 30 June, 2020
कोरोना भाइरसको डरलाग्दो अवस्था आउन अझै बाँकी छ– डब्ल्यूएचओ

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ करोड नाघेको छ ।

प्रकाशित मिति : 30 June, 2020
चीनमा भेटियो अर्को डरलाग्दो भाइरस, महामारी ल्याउन सक्ने विज्ञहरुको ठहर

शोधकर्ताहरुले यस भाइरसमा सबै लक्षण रहेको र मानिसमा संक्रमण हुन सक्ने बताउँदै भाइरसको निगरानी राख्नुपर्ने कुरामा जोड दिएका छन् ।

प्रकाशित मिति : 30 June, 2020
पहिराेले महाकाली राजमार्ग अवरुद्ध

सडक भत्किएपछि सवारीसाधनहरुको आवतजावत रोकिएको छ ।

प्रकाशित मिति : 29 June, 2020
२४ घण्टा यता कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

बितेको २४ घण्टामा बाजुरामा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : 29 June, 2020
थप ४७६ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या १३ हजार नाघ्याे

हालसम्म ३ हजार १ सय ३४ जना बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति : 29 June, 2020
बंगलादेशमा डुंगा दुर्घटनामा २८ जनाको मृत्यु

दुर्घटनामा परी मरेका २८ जना व्यक्तिको शव बाहिर निकालिएको छ ।

प्रकाशित मिति : 29 June, 2020
पाकिस्तानमा आतंककारीको हमलामा ९ जनाको मृत्यु

घाइतेहरुलाई कराँचीको सिभिल हस्पिटलमा सिफ्ट गरिएको छ । जसमध्ये दुई जनाको अवस्था निकै गम्भीर रहेको छ ।

प्रकाशित मिति : 29 June, 2020
नेपाल बाहिर कति जना संक्रमित, कतिको मृत्यु ?

गैरआवासीय नेपाली संघको विज्ञप्ति अनुसार कतारमा रहेका करिब ९२ हजार संक्रमितमध्ये २० प्रतिशतको हाराहारीमा नेपाली रहेका छन् ।

प्रकाशित मिति : 29 June, 2020
साम्राज्ञीको अभिव्यक्तिमा भुवन केसीको प्रतिक्रियाः जुन थालमा खायो त्यहीं थालमा दुलो पार्ने ?

भुवन केसीले निर्माण गरेको चलचित्र ड्रिम्सबाट उनले डेब्यू गरेकी थिइन् । साम्राज्ञीले चारवटा चलचित्रमा काम गरिसकेकी छिन् ।

प्रकाशित मिति : 29 June, 2020
सर्पको टोकाइबाट ५ वर्षीया बालिकाको मृत्यु

राति नै उनलाई कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको थियो ।

प्रकाशित मिति : 29 June, 2020