असार १५, काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ६, ललितपुर र भक्तपुरका १–१ जनामा कोरोना संक्रमण देखिएको हो ।
बितेको २४ घण्टामा बाजुरामा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । बाजुरामा ९८ जनामा संक्रमण भएको छ । यसपछि डोटीमा ६९ र दाङमा ५८ जनामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
बाजुराः ९८
डोटी: ६९
दाङ: ५८
अर्घाखाँची: ३८
कैलाली: ३०
पाल्पा: २६
गुल्मी: २०
रौतहट: १८
सप्तरी: १५
बाग्लुङ: १४
पर्वत: १३
तनहुँ: ९
प्युठान: ९
स्याङ्जा: ८
काठमाडौं: ६
धनुषा: ६
गोरखा: ५
रुपन्देही: ५
महोत्तरी: ४
चितवन: ४
बारा: ३
धादिङ: २
कपिलवस्तु: २
डोल्पा: २
कालीकोट: २
ललितपुर: १
भक्तपुर: १
मोरङ: १
पर्सा: १
धनकुटा: १
खोटाङ: १
रोल्पा: १
मकवानपुर: १
काभ्रे: १
रुकुम पश्चिम: १
प्रतिक्रिया दिनुहोस्