Logo

पहिराेले महाकाली राजमार्ग अवरुद्ध



Spread the love

एजेन्सी । अविरल वर्षाका कारण पहिलो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । महाकाली राजमार्ग अन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको पनेबाँजमा सोमबार बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

सडक भत्किएपछि सवारीसाधनहरुको आवतजावत रोकिएको छ । जेसीबीले सडक खुलाउन नसकेपछि स्काभेटरले मगाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्