संक्रमितको उपचारमा संलग्न एक जना चिकित्सक, दुई नर्स र एक जना सहयोगीलाई क्वारेन्टाइनमा राखिएको छ ।
प्रकाशित मिति : 29 June, 2020कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ ।
प्रकाशित मिति : 29 June, 2020असार १४, काठमाडाैं । नेपालमा थप ४६३ जनामा काेराेना संक्रमण भएकाे छ । देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् ४६३ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : 28 June, 2020उनले राष्ट्रपति महँगा गाडीमा हिँडेको आलोचना गर्नेहरु आफू भने स्वच्छ नभएपनि राम्रो गाडीमा हिँडेको उल्लेख गरेका छन् ।
प्रकाशित मिति : 28 June, 2020उनी उच्च रक्तचाप र प्यारालाइसिसका पीडित थिए ।
प्रकाशित मिति : 28 June, 2020संक्रमित बालिकालाई अस्पतालमा राखिएको छ भने परिवारका सदस्यहरु होम क्वारेन्टाइनमा रहेका छन् ।
प्रकाशित मिति : 28 June, 2020अभिभावककाे लापरबाहीले गर्दा बालककाे मृत्यु भएकाे प्रहरीले बताएकाे छ ।
प्रकाशित मिति : 28 June, 2020सडक सुचारु गर्नका लागि डोजर पठाइएको तर पानी नरोकिएकाले काम सम्पन्न हुन सकेको छैन ।
प्रकाशित मिति : 28 June, 2020बाजुरा र महेन्द्रनगरका दुई–दुई जना र कैलालीका एक जना अहिले उपचाररत छन् ।
प्रकाशित मिति : 28 June, 2020विज्ञहरुले अमेरिकामा कोरोना भाइरस अझै पीकमा नआएको बताएका छन् ।
प्रकाशित मिति : 28 June, 2020संक्रमितको संख्या उच्च रहेपनि निको भइ घर जानेहरुको संख्यामा वृद्धि भएको छ ।
प्रकाशित मिति : 28 June, 2020महासंघले तेजाबी सुनको मूल्य ९० हजार ८६० रुपैयाँ तोकेको छ ।
प्रकाशित मिति : 28 June, 2020