Logo

पौडी खेल्ने क्रममा ४ वर्षीय बालकको मृत्यु



Spread the love

प्रतीकात्मक तस्वीर

असार १४, काठमाडौं । दाङको तुल्सीपुर उपमहानगरपालिका १८ मा ४ वर्षीय बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

डुबिसेकपछि उनलाई उपचारको लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।

अभिभावककाे लापरबाहीले गर्दा बालककाे मृत्यु भएकाे प्रहरीले बताएकाे छ ।

यसैगरी बाँकेमा बाख्रा चराउने क्रममा चिप्लिएर खोलामा डुबी ८ वर्षीय बाललको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्