स्थानीय मिडिया रिपोर्ट्सका अनुसार मेलबर्नमा रहेका करिब तीन लाख बीस हजार मानिसलाई अत्यावश्यक कामको लागि मात्र घरबाट निस्कनको लागि आग्रह गरिएको छ ।
प्रकाशित मिति : 1 July, 2020घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : 1 July, 2020बिडेनका प्रतिद्धन्दी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुनमा ओक्लोहोमामा एक चुनावी र्याली निकालेका थिए ।
प्रकाशित मिति : 1 July, 2020संघले तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ तोकेको छ ।
प्रकाशित मिति : 1 July, 2020सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या धेरै रहेको छ ।
प्रकाशित मिति : 30 June, 2020ओलीका बारे थप टिप्पणी गर्दै दाहालले भारत विरुद्धका अभिव्यक्ति दिएर उनले आफ्नो साख आफै गुमाएको आरोप लाएका छन् ।
प्रकाशित मिति : 30 June, 2020हालसम्म ३ हजार १९४ जना बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
प्रकाशित मिति : 30 June, 2020पाल्पामा चारदेखि पाँचलाखको समूहमा पुगेको सलह अहिले स्याङ्जा र गुल्मीतिर गएको छ ।
प्रकाशित मिति : 30 June, 2020असारको पहिलो साता भारत–चीन विवादित भूमि लद्याखमा चिनियाँ सेनाको आक्रमणमा भारतीय सेनाका कर्णेलसहित २० जनाको मृत्यु भएपछि दुई देशबीच टेक वार सुरु भएको हो ।
प्रकाशित मिति : 30 June, 2020सुनको चाँदी भने स्थिर रहेको छ ।
प्रकाशित मिति : 30 June, 2020प्रतिवेदनमा निजामति कर्मचारीले ६० वर्ष उमेर पुरा भएपछि अनिवार्य अवकाश पाउने भनी लेखिएको छ ।
प्रकाशित मिति : 30 June, 2020अभियानका सुरुवातकर्ता ई पाटन दरबार स्क्वायरमा विगत पाँच दिनदेखि निर्जला अनशनमा छन् । अभियन्ता पुकार बम लगायत अन्यले पनि उक्त अनशनमा साथ दिएका छन् ।
प्रकाशित मिति : 30 June, 2020