असार १६, काठमाडाैं । नेपालमा थप ३१६ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशका विभिन्न स्थानमा रहेका प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् जनामा ३१६ काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १३ हजार ५६४ पुगेकाे छ । यसैगरी हालसम्म ३ हजार १९४ जना बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्