बोत्सवानाको सरकारले मरेका हात्तीकाे परीक्षणको लागि नमुना पठाइसकेको छ तर परिणाम भने आएको छैन । परिणाम आउनका लागि केही हप्ता लाग्न सक्छ ।
प्रकाशित मिति : 2 July, 2020फेटामा चट्याङ लागेर पाँज जना घाइते भएका छन् ।
प्रकाशित मिति : 2 July, 2020चाँदी प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : 2 July, 2020उपत्यकामा सबैभन्दा धेरै काठमाडौंमा देखिएको छ ।
प्रकाशित मिति : 1 July, 2020मृतकको नाक, मुख र टाउकाबाट धेरै रगत बग्दा मृत्यु भएको हुनसक्ने केसीले जनाएका छन् ।
प्रकाशित मिति : 1 July, 2020इनफ इज इनफले सरकारकाे काेराेनाप्रति ध्यान जागाेस् भन्दै शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेको छ ।
प्रकाशित मिति : 1 July, 2020उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति : 1 July, 2020मन्त्रालयका अनुसार हालसम्म ४ हजार ६ सय ५६ जना डिस्चार्ज भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
प्रकाशित मिति : 1 July, 2020सन् २०२० मा भारतीय मनाेरन्जन उद्दाेगका लागि धेरै घाटा भएकाे छ ।
प्रकाशित मिति : 1 July, 2020अहिले भारतका विभिन्न जिल्लामा भएका सलह नेपाल आइ दार्जिलिङ र सिलिगुडीसम्म पुग्ने पूर्वानुमान गरिएको छ ।
प्रकाशित मिति : 1 July, 2020मंगलबार १८ जनाले प्रधानमन्त्री ओलीको राजीनामा माग गरी उहाँको कार्यशैली र अभिव्यक्तिको आलोचना गरेका थिए ।
प्रकाशित मिति : 1 July, 2020पाकिस्तानको पन्जाब र सिन्ध प्रान्त अत्याधिक प्रभावित भएका छन् । स्वास्थ्य विभागका अनुसार यहाँ हरेक दिन २० हजारभन्दा धेरै नमुना परीक्षण भइरहेको छ ।
प्रकाशित मिति : 1 July, 2020