असार १७, काठमाडाैं । नेपालमा थप एक जनाकाे काेराेना भाइरसबाट मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम जिल्लाको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्