असार १७, काठमाडाैं । नेपालमा थप ४८२ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् ४८२ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १४ हजार ४६ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म चार हजार ६५६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्