Logo

कुन प्रदेशमा कति संक्रमित ?



Spread the love


असार १६, काठमाडौं । मंगलबार तीन सय ९६ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ ।

यसका साथै हालसम्म ३ हजार १ सय ९४ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या धेरै रहेको छ । सुदूरपश्चिममा आज १ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ ।

कुन प्रदेशमा कति संक्रमित ?

१.प्रदेश १ः ५९५

२.प्रदेश २ः ३७९४

३.वागमती प्रदेशः ४२८

४. गण्डकी प्रदेशः १०१७

५.प्रदेश ५ः ३८०७

६.कर्णाली प्रदेशः १४६६

७. सुदूरपश्चिम प्रदेशः २४५७

प्रतिक्रिया दिनुहोस्