Logo
समाचार
पर्यटकहरूलाई भगवानको रूप सम्झौँ : मन्त्री कुसियत

मन्त्री कुसियतले पर्यटकहरूलाई भगवानको रूप सम्झेर न्यानो स्वागत र सत्कार गर्न समेत झापाका व्यवसायीहरूसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : 27 September, 2019
घटस्थापनादेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक

आइतबारदेखि काठमाडौंमा १० चक्के सवारीसाधनलाई काठमाडौं प्रवेश गर्न नदिने भएको छ ।

प्रकाशित मिति : 27 September, 2019
भुटानलाई पराजित गर्दै बंगलादेश साफ यू–१८ फुटबल च्याम्पियनिसपको फाइनलमा प्रवेश

बंगलादेशले भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

प्रकाशित मिति : 27 September, 2019
सरकारलाई वैदेशिक रोजगारी व्यवस्थित गर्न पार्टीले पार्टीले दबाब दिन्छ : सभापति देउवा

"स्वदेशमै रोजगारीको सुनिश्चितता नहुँदासम्म वैदेशिक रोजगारी व्यवस्थित गर्न पार्टीले सरकारलाई दबाब दिन्छ ।"

प्रकाशित मिति : 27 September, 2019
विमानस्थलको नाममा व्यापार गर्नु हुँदैन : मन्त्री यादव

सङ्घीय सरकारले हामीसँग समन्वय गरेन र विमानस्थलको नाममा अनावश्यक रुख काट्नु हुँदैन् मात्रै भनेको हुँ ।

प्रकाशित मिति : 27 September, 2019
राष्ट्र बैङ्कद्वारा आजदेखि काठमाडौँका २४ ठाउँमा नयाँ नोट वितरण, कहाँ-कहाँबाट लिन सकिन्छ ?

आजदेखि राष्ट्र बैंकले नयाँ नोट साट्न थालेको छ।

प्रकाशित मिति : 27 September, 2019
मैले प्रधानमन्त्री हुने कल्पनै गरेको थिइनँ : प्रधानमन्त्री ओली

पूर्वी पहाडका अधिकांश जिल्ला पैदलै परिक्रमा पनि गरेको छु । एक पटक खुट्टामा खिल परेर छ महिनासम्म खोच्याएर हिँड्नु परेको थियो ।

प्रकाशित मिति : 27 September, 2019
अलाभेसलाई पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लियो रियल सोसियडाड

बिहीबार राति भएको खेलमा सोसियडाडले डिर्पोटिभो अलाभेसलाई ३–० गोलले पराजित गरेको हो ।

प्रकाशित मिति : 27 September, 2019
कञ्चनपुरमा पर्यटकलाई नेपाली टोपी लगाएर पर्यटन दिवस मनाइयो

आज कञ्चनपुरमा ४० औँ विश्व पर्यटन दिवसको अवसरमा पश्चिमी सीमा नाका हुँदै नेपाल भित्रिने पहिलो विदेशी पर्यटकलाई नेपाली टोपी लगाएर स्वागत गरिएको छ l

प्रकाशित मिति : 27 September, 2019
स्पेनिस ला लिगामा सेभिल्लामाथि इवारको पुनरागमन जित

सेभिल्लाले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन नसक्दा पराजय व्यहोर्यो

प्रकाशित मिति : 27 September, 2019
नेपाली काँग्रेसको बैठक आज बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

प्रकाशित मिति : 27 September, 2019
इटालियन सिरी ‘ए’ मा मिलानको लगातार दोस्रो हार

टोरिनोको मैदानमा मिलानले सुरुवाती अग्रता जोगाउन नसक्दा हार भोग्नु पर्यो।

प्रकाशित मिति : 27 September, 2019