Logo

नेपाली काँग्रेसको बैठक आज बस्दै



Spread the love

१० असोज, काठमाडौँ l नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । उक्त बैठक दुई वर्षअघि तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको पार्टी एकताको कामलाई टुंग्याउनका लागि बोलाइएको हो l

साथै अन्य पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेका नेता कार्यकर्ताको समायोजनबारे पनि वार्तालाप हुने मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्