Logo
समाचार
थन्किएका जहाजको पार्किङ शुल्क करोडौं

एक दिनलाई चार पार्किङ हिसाव गरेर नागरिक उड्डयान प्रधिकरणले दैनिक पार्किङ शुल्क तोक्छ । यो जहाजको तौलअनुसार लाग्छ ।

प्रकाशित मिति : 27 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ८९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 27 September, 2019
कस्तो रहला आज शुक्रबारको माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 27 September, 2019
जब ३ वटा हेलिकप्टर अचानक खोटाङको रेग्मीटार पुगे

दिउँसो करीब ३ः४५ बजे अवतरण गरिएको हेलिकप्टर मौसममा केही सुधार आएपछि पुनः काठमाडौँका लागि उडेको स्थानीयवासी कुमार बुढाथोकीले बताए ।

प्रकाशित मिति : 27 September, 2019
खेलकूद विधेयक पारित

सामाजिक विकासमन्त्री दल रावलले ‘प्रदेशमा स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ प्रदेशसभामा पेश गरेका थिए ।

प्रकाशित मिति : 27 September, 2019
पार्टी बलियो हुन भ्रातृ सङ्गठन मजबुत हुनुपर्छ: कोइराला

कार्यक्रममा २००७ सालदेखि २०४६ सम्मको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ७० प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : 27 September, 2019
बैंकिङ कसुर मुद्दा : किर्ते कागज बनाइ जग्गाको मूल्याङ्कन गराउने कन्सल्टेन्सीका कर्मचारी पक्राउ

फरार रहेका उनलाई पक्राउ गरी आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : 27 September, 2019
भोली असोज १० गते शुक्रबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज १० गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 26 September, 2019
आज मिति २०७६ साल असोज १० गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल असोज १० गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 26 September, 2019
लाइसेन्स ट्रायल पास भएकाका लागि खुशीको खबर…..

ठुलो परिमाणमा कार्ड ल्याइएसँगै अब ट्रायल पास भएकाहरूले चाँडै स्मार्ट लाइसेन्स पाउने भएका छन् । 

प्रकाशित मिति : 26 September, 2019
आफ्नै श्रीमतीको हत्या गरी फरार दुईसहित पाँच पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार दुई र डाका मुद्दामा फरार तीन गरी पाँच जनालाई पक्राउ गरी प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : 26 September, 2019
घुस लिएको अभियोगमा मुद्दा दायर

उनीहरुलाई बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : 26 September, 2019