Logo
समाचार
विश्व मुटु दिवशको अवसरमा अल्का अस्पतालमा विभिन्न ल्याव परीक्षण निशुल्क

इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गर्न लागेको हो ।

प्रकाशित मिति : 27 September, 2019
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

बिहीबार, सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारका पछिल्ला निर्णयहरु सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : 27 September, 2019
७० वर्षकाे बुढेसकालमा चर्चा कमाएकी ‘तिकिरी’ काे मृत्यु !

तिकिरीले ७० वर्षकाे बुढेसकालमा पनि अन्य मत्ता हात्तीहरूसँग १० दिनसम्म श्रीलंकाका सहर घुमेकी थिई । 

प्रकाशित मिति : 27 September, 2019
पाकिस्तानी विदेश मन्त्री कुरैशीले भने: भारतीय विदेश मन्त्री एस जयशंकर कसाइ हुन् !

मन्त्रिस्तरीय बैठकमा कुरैशी एस जयशंकर रहँदासम्म प्रवेश नगरी बाहिरै बसेका थिए ।

प्रकाशित मिति : 27 September, 2019
एन्टोनी ग्रिजम्यान भित्र्याउँदा बार्सिलोनालाई ३०० युरो जरिवाना

एथ्लेटिको मड्रिडले रिलिज क्लोउजभन्दा कम रकममा लगेको भन्दै स्पेनिस फुटबल फेडेरेसनमा उजुरी दिएको थियो ।

प्रकाशित मिति : 27 September, 2019
त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपाल आज टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दै

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा याे पटक अधिकांश युवा खेलाडी रहेका छन् । कुसल मल्ल र इशान पाण्डेले टिममा पहिलो पटक स्थान बनाएका छन् ।

प्रकाशित मिति : 27 September, 2019
यौन व्यवसायमा संलग्न रहेका किशोरीहसहित मध्यरातमा ४५ जना सडक बालबालिकाको उद्धार !

काठमाडौंलाई सडक बालबालिका मुक्त गर्ने अभियान अन्तर्गत ५/७ दिनको फरकमा बालबालिकाको उद्धार गर्ने गरिएको छ ।

प्रकाशित मिति : 27 September, 2019
अमेरिकी राजदूत एकाएक सक्रिय, छुट्टाछुट्टै भेटे देउवा र नेपाललाई

देउवासँग भएको भेटमा राजदूत बेरीले नेपाल र चीनका कम्युनिष्ट पार्टीबीच बढ्दो सहकार्यबारे प्रतिपक्ष कत्तिको जानकार रहेको भनेर बुझ्न चाहेको विज्ञहरुको आँकलन छ

प्रकाशित मिति : 27 September, 2019
बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

हामीले गरेअनुसार नभए शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नै हटाइदिन्छौं।’

प्रकाशित मिति : 27 September, 2019
मध्यरातमा ४५ सडक बालबालिकाको उद्धार

‘सडक, गल्ली, फोहोर र खोलाका किनारमा बस्ने सडक बालबालिका झन् जोखिम हुने भएकाले उद्धार गरिएको हो।’

प्रकाशित मिति : 27 September, 2019
वडाध्यक्षलाई नै छोइछिटो, छुट्टै गिलासमा पानी

बाध्यतावस वडाका काममा आउँछन् । ‘नमस्कार समेत फार्काउँदैनन्’ उनले भने, ‘राम्रोसँग बोल्नपनि बोल्दैनन् ।’

प्रकाशित मिति : 27 September, 2019
नेपालीलाई दसैंमा घर फर्कन सास्ती

निगमको न्यारो बडीको १५८ र वाइडको २७४ यात्रु बोक्ने क्षमता छ ।

प्रकाशित मिति : 27 September, 2019