Logo
समाचार
गाई काटेको आरोपमा तीन पक्राउ

तीन जनाको घरबाट मासु बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : 26 September, 2019
सरकारद्वारा पूर्वराष्ट्रपति यादवको सम्पूर्ण उपचार खर्च व्यहोर्ने

पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : 26 September, 2019
सञ्चारकर्मीलाई मन्त्री बाँस्कोटाको चेतावनी : “१२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गर्नुहोस्, कारबाही भोग्न तयार छु”

अफवाहको पछाडि लाग्नु आवश्यक छैन । यो विषयमा अख्तियार, सीआईबी, नेपाल सरकारले आफैँ छानबिन गर्न सक्छ ।"

प्रकाशित मिति : 26 September, 2019
फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक

चीनका विदेशमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय मामिलामा फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक रहेको बताएका छन्।    

प्रकाशित मिति : 26 September, 2019
सरकारले एसिड आक्रमणमा परेकाहरूलाई उपचार गर्न खर्च दिने

सरकारले एसिड आक्रमणमा परेका जेनी खड्का र मुस्कान खातुनलाई उपचार र जीवनयापन गर्न खर्च दिने निर्णय गरेको छ l

प्रकाशित मिति : 26 September, 2019
द्वन्द्व पीडितको कुरा सुन्न आवश्यक छ : सभापति देउवा

माओवादी शान्ति प्रक्रियामा आएको बिर्सिएर हुँदैन ।

प्रकाशित मिति : 26 September, 2019
हिस्टुनले शिक्षक आयोगबाट खुलाइएको शिक्षक लाइसेन्सको परीक्षा बहिष्कार गर्दै

तर, सर्वोच्च अदालतले सो मुद्दामा अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएको थियो ।

प्रकाशित मिति : 26 September, 2019
सरकार कुशासन र भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : नेता पाण्डे

“सुशासन होइन कुशासन नै कुशासन भोग्नुपरेको छ ।

प्रकाशित मिति : 26 September, 2019
बुढानिलकण्ठमा सभापति देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

अमेरिकी राजदूत र्‍यान्डी बेरी र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ l

प्रकाशित मिति : 26 September, 2019
चीनले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन : चिनियाँ राजदूत

कम्युनिस्ट पार्टी र नेकपाबीच भएको सम्झौतालाई अन्य अर्थमा नबुझ्न समेत आग्रह गरेकी छन् ।

प्रकाशित मिति : 26 September, 2019
क्याटलान क्लब बार्सिलोनाका कप्तान मेस्सीले तीन खेल गुमाउने पक्का

शनिबार बार्सिलोनाले गेटाफेसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : 26 September, 2019
कम्युनिष्टहरूले मुलुकलाई असफल पार्न खोज्यो : नेता पौडेल

"आफूहरु सिद्धान्तमा नै कन्फिउज भएपछि जनतालाई पनि कन्फिउजनमा राख्ने प्रयास गरिरहेका छन् ।" 

प्रकाशित मिति : 26 September, 2019