Logo

बुढानिलकण्ठमा सभापति देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता



Spread the love
 

९ असोज, काठमाडौँ l आज नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ l

राजदूत बेरी र सभापति देउवाको भेटवार्ता बुढानिलकण्ठमा भएको हो l उक्त भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौँदेखिको विकास साझेदारी अझ प्रभावकारी रूपमा अघि बढाउने लगायत आपसी हितका विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्