Logo
समाचार
मंसिरमा चल्ने भयाे, भारतको राजधानी नयाँ दिल्ली र कोलकाता शहरसँग जोड्ने नेपालकाे रेल

गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन ।

प्रकाशित मिति : 26 September, 2019
डकैती गर्दागर्दै चार डाँकु पक्राउ !

डकैती गर्न आएका अन्य तीन जनाले उल्टै प्रहरीलाई कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले जवाफमा तीन राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको थियाे ।

प्रकाशित मिति : 26 September, 2019
सुनियोजित तरिकाले कार्यक्रम भाँडेको आराेमा सांसद चौधरीलाई कारबाही गर्ने सप्तरी कांग्रेसकाे चेतावनी

दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन राजविराजमा भएको घटनाबारे बोल्दै जिल्ला कार्यसमिति सप्तरीले चाैधरीलाइ कारबाही गर्ने बताएकाे हाे । 

प्रकाशित मिति : 26 September, 2019
बसपार्कमा सादा पोशाकका ट्राफिक प्रहरी परिचालन: भाडा बढि लिए तत्काल खबर गर्नुहाेस्

महाशाखाले सहज आवागमन, दुर्घटना न्यूनीकरण तथा कानुन कार्यान्वयन गर्न उपत्यकामा डिउटीमा रहेका ७ सय ५० र थप ४ सय ३० गरी १ हजार १ सय ८० प्रहरी परिचालन गरेको छ

प्रकाशित मिति : 26 September, 2019
ट्रम्पले सोधे- के छ नेपालको खबर

रात्रिभोजमा ट्रम्पलाई भेटेपछि प्रशन्न मुद्रामा देखिएका ज्ञवालीले भने, ‘भेट निकै संक्षिप्त थियो, उहाँले नेपालको स्थितिबारे जिज्ञासा राख्नुभयो ।

प्रकाशित मिति : 26 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ७५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 26 September, 2019
कस्तो रहला आज बिहीबारको माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 26 September, 2019
आज मिति २०७६ साल असोज ९ गते बिहीबार, आजको राशीफल

आज मिति २०७६ साल असोज ९ गते बिहीबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 26 September, 2019
सदरमुकाममा म्याद नाघेका खाद्य सामग्री

चाडबाडको समयमा मात्र अनुगमन गर्ने गरिएकामा अब नियमित अनुगमन गरिने र होटललाई मापदण्डका आधारमा स्टिकरसमेत वितरण गरिने योजना रहेको शर्माको भनाइ छ ।

प्रकाशित मिति : 25 September, 2019
भोली साउन ९ गते बिहीबार, भोलीको राशीफल

भोली मिति २०७६ साल साउन ९ गते बिहीबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 25 September, 2019
रसुवामा रूख प्रयोग गर्न सहज

निकुञ्ज प्रमुखले गरेको घोषणा स्वागतयोग्य भएको नागरिक समाजले जनाएको छ ।

प्रकाशित मिति : 25 September, 2019
पर्यटन पूर्वाधार विकासमा जोड दिन आग्रह

हवाइमार्गबाट ८१ प्रतिशत र स्थलमार्गबाट १९ प्रतिशत पर्यटकको आगमन हुने तथ्याङ्कले देखाएकाले हवाइमार्गमा जोड दिनुपर्ने उनको जोड थियो ।

प्रकाशित मिति : 25 September, 2019