Logo
समाचार
ईएफएल कपमा आर्सनलको सानदार जितसँगै चौथो चरणमा प्रवेश

आर्सनल ईएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : 25 September, 2019
ईफएल कपमा टोटेनहम कोलचेस्टरसँग स्तब्ध

यो हारसँगै टोटेनहम ईफएल कपको तेस्रो चरणबाट बाहिरिएको छ ।

प्रकाशित मिति : 25 September, 2019
ला लिगाको शीर्ष स्थानमा उक्लियो ग्रेनाडा

अंक बाँडेको ग्रेनाडा ६ खेलबाट ११ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ

प्रकाशित मिति : 25 September, 2019
टर्कीमा बम विस्फोट हुँदा पाँच जना घाइते

बम विस्फोट हुँदा पाँच जना घाइते भएका छन् ।

प्रकाशित मिति : 25 September, 2019
त्रिकोणात्मक सिरिजको लागि आज नेपाली क्रिकेट टोली सिङ्गापुर जाँदै

लेग स्पिनर सन्दीप लामिछाने पनि भोली विहानसम्म वेस्ट इन्डिजबाट सिंगापुर पुग्ने छन् ।

प्रकाशित मिति : 25 September, 2019
इएफएलमा रहिम र जेससको गोलमा म्यानचेस्टर सिटी विजयी

सिटीले प्रिस्टन नर्थ इन्डमाथि उसकै मैदानमा ३–० को सहज जित हात पारेको हो ।

प्रकाशित मिति : 25 September, 2019
इटालियन सिरी ‘ए’ मा रोनाल्डोविना युभेन्टसको कठिन जित

रोनाल्डो मांशपेशी चोटका कारण ब्रेसियाविरुद्धको खेलमा उपस्थित रहेनन् ।

प्रकाशित मिति : 25 September, 2019
ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाको सहज जित

यस खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनेल मेसी घाइते भएका छन्।

प्रकाशित मिति : 25 September, 2019
विप्लवका बागलुङ जिल्ला सेक्रेटरी पक्राउ

मंगलवार दिउँसो बडीगाड गाउँपालिका–५, रेमीस्थित आफ्नै घरबा कुँवरलाई पक्राउ गरिएको हाे।

प्रकाशित मिति : 25 September, 2019
दशैँसम्म मनसुन लम्बिने संकेत

आज (बुधबार) दिउँसो ,देशैभरी आंशिक देखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : 25 September, 2019
तत्कालीन वाईसीएलले लगायाे १५५ सदस्यकाे टुंगो

एकता प्रक्रियापछि २१५ सदस्यीय रहेकाे तत्कालीन वाईसीएलको केन्द्रीय समितिमा अब आउँदा ६० जना छुट्ने छन् । 

प्रकाशित मिति : 25 September, 2019
वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्षमा कांग्रेस निकट प्यानलकाे जित !

संघको पूर्व उपाध्यक्षसमेत रहेका गैरे नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यावसायी फोरमका पूर्वअध्यक्ष एवं अक्सन इन्टरनेशनल प्रालिका सञ्चालक हुन् ।

प्रकाशित मिति : 25 September, 2019