Logo
समाचार
भोली असोज ८ गते बुधबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज ८ गते बुधबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 24 September, 2019
संसद निलम्बन गर्ने प्रधानमन्त्रीको निर्णय गैरकानूनी: सर्वोच्च अदालत

प्रधानमन्त्रीले फैसलाप्रति आफ्नो असहमति रहेको भएपनि अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।

प्रकाशित मिति : 24 September, 2019
सवारीसाधनलाई प्रदेश २ छिचोल्न ५ घण्टा २५ मिनेटको समयसीमा

समयसीमा तोकिएपछि पश्चिमबाट पूर्वतर्फ जाने तथा पूर्वबाट पश्चिमतर्फ आउने सवारीसाधनले प्रदेश नं २ को ८ जिल्लाको २ सय २५ किलोमिटरको बाटो पाँच घण्टा २५ मिनेटभित्र पार गरी सक्नुपर्ने नियम लागू

प्रकाशित मिति : 24 September, 2019
भाइरल ज्वरोका बिरामी थपिँदै

“अस्पतालमा भाइरल ज्वरोका बिरामी थपिँदै जान थालेका छन्, उपचार गर्नमा हामीलाई पनि समस्या हुन थालेको छ ।”

प्रकाशित मिति : 24 September, 2019
म्हपूजा कात्तिक १२ मा

शताब्दी पुरुष सत्यमोहन जोशीले पञ्चाङ्ग निर्णायक समितिलाई तिथिको गणितमात्र नभई परम्परादेखि चल्दै आएको व्यवहारलाई पनि ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : 24 September, 2019
एक हजार घुस लिएको आरोपमा पक्राउ परेका सुवेदीद्वारा आत्महत्या

मृतक सुवेदीको शवको भक्तपुर अस्पतालमा आजै पोष्टमार्टम गरिएको छ ।

प्रकाशित मिति : 24 September, 2019
कमला नहर भत्किँदा रु १८ करोड क्षति

कमला नदीको दुवैतर्फ नदी नियन्त्रण गर्न भारतीय अनुदानमा निर्माण गरिएको तटबन्ध असारको तेस्रो हप्तामा भत्किएर क्षति भएको हो ।

प्रकाशित मिति : 24 September, 2019
तिम्ल्याहा जन्माउनेलाई हेलिकप्टरमार्फत उद्धार

धामीलाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।

प्रकाशित मिति : 24 September, 2019
शेयर बजार: नेप्से पुनः ओरालो

स्टकका अनुसार कारोवारका आधारमा आज सानिमा बैंकको शेयर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : 24 September, 2019
चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच भाइचारा सम्बन्ध स्थापित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ ।

प्रकाशित मिति : 24 September, 2019
फिफाको ‘द बेस्ट’ खेलाडी अवार्डमा मेस्सीको भोट रोनाल्डोलाई

मेस्सीले चिर परिचित प्रतिद्वन्द्वी रोनाल्डोलाई पनि मतदान गरेका थिए ।

प्रकाशित मिति : 24 September, 2019
राष्ट्रकवि घिमिरेको जन्मदिनको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

प्रधानमन्त्री ओलीले ट्वीटमार्फत काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गरेका हुन्

प्रकाशित मिति : 24 September, 2019