Logo
समाचार
कक्षा ११ को नतिजा सार्वजनिक

बोर्डले उक्त नतिजा केहि समय अघि नै    अघिल्लो वर्षभन्दा छिटो सार्वजनिक गरेको हो l

प्रकाशित मिति : 24 September, 2019
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबिच आपसी समझदारी पत्रमा हस्ताक्षर हुँदै

'पहिला पनि चिनियाँ कम्युनिस्ट पार्टीसँग हाम्रो यस्तो समझदारी हुने गरेको थियो ।

प्रकाशित मिति : 24 September, 2019
भरतपुरको कार्टुन उद्योगमा आगलागी

दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास चलिरहेको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 24 September, 2019
असोज ७ गते मंगलबारको राशिफल, कसको भाग्य कस्तो हेर्नुहोस्

  आज मिति २०७६ साल असोज ७ गते मंगलबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईको दिन शुभ रहाेस्  मेष राशी –  मेष राशि हुनेहरुको लागिपारिवारिक सद्भाव बढ्नेछ ।

प्रकाशित मिति : 24 September, 2019
फिफा उत्कृष्ट वर्ष खेलाडी अवार्ड आज, उपाधि होडमा मेस्सी, रोनाल्डो र भान डाइक

फिफाले यसअघि नै खेलाडीसँगै अन्य विधाको अवार्डका लागि पनि अन्तिम तीनको मनोनयन सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : 23 September, 2019
भारतीय नाकाबन्दीको चौथौँ वर्षको अवसरमा पुल्चोकका विद्यार्थीहरूले गरे खबरदारी कार्यक्रम

चार वर्ष अगाडी आजकै दिनदेखि भारतले नेपालमाथि नाकाबन्दीको गरेको थियो |

प्रकाशित मिति : 23 September, 2019
मन्त्री पण्डितको गुनासो : निजामती कर्मचारीहरूले सेवा र सुविधामात्रै मागेर हैरान पारे

सरकारले निजामती सेवाका कर्मचारीको सङ्ख्या कटौती गर्ने तयारी गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् l

प्रकाशित मिति : 23 September, 2019
धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था गर्छौँ : गृहमन्त्री थापा

दसैँ, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

प्रकाशित मिति : 23 September, 2019
इंग्लिस प्रिमियर लिग: भिल्लामाथि आर्सनलको पूनरागमन जित

जितसँगै आर्सनल ६ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : 23 September, 2019
सभापति देउवाको विरोध गरेर पार्टी बलियो हुँदैन : महामन्त्री कोइराला

केन्द्रीय समिति बैठकमा बोल्दै नबोल्ने ? बाहिर गाली गर्दै हिँड्ने ?यसले नेपाली काँग्रेसलाई ठुलो घाटा भएको छ । पार्टीमा अनुशासनको पालना हुनुपर्दछ ।"

प्रकाशित मिति : 23 September, 2019
प्रिमियर लिगमा चेल्सीमाथि लिभरपुलको सहज जित

अपराजित रहेको लिभरपुलले ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति : 23 September, 2019
डुडुवा गाउँपालिकामा ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ सुरु

अभिभावक संरक्षक रहने गरी बैङ्कमा खाता खोल्नका साथै त्यसमा अभिभावकको ५ हजार र गाउँपालिकाबाट ५ हजार थप गरी १० हजार रुपैयाँ बचत हुनेछ ।

प्रकाशित मिति : 23 September, 2019