Logo
समाचार
६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

पोर्टो रिकोमा मंगलबार राति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गरेको छ ।

प्रकाशित मिति : 24 September, 2019
नर्सिङ अस्पतालमा आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु

दक्षिण कोरियाको एक अस्पतालमा भएको आगलागीमा परी दुई वृद्धको मृत्यु भएको छ

प्रकाशित मिति : 24 September, 2019
नेपाली युवा टोली आज स्वदेश फर्किँदै

च्याम्पियनसिपबाट बाहिरिएको नेपाली यू–१६ टोली बेलुका साढे ६ बजे काठमाडौं अवतरण गर्नेछ ।

प्रकाशित मिति : 24 September, 2019
मलेसिया रोजगारी खुल्ना साथ आकासियो हवाई भाडा!

एक महिना अघिसम्म २० हजार रहेको भाडा अहिले बढेर ३५ हजार पुगेको छ ।

प्रकाशित मिति : 24 September, 2019
सरकार वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सधैँ तयार : मन्त्री पोखरेल

“स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् सरकारले ती समस्याको समाधान गर्नेछ l"

प्रकाशित मिति : 24 September, 2019
आईसीसीद्वारा काेहलीलाई चेतावनी

आईसीसीले कोहलीलाई अहिलेसम्म तीन डि–मेरिट प्वाइट दिएको छ ।

प्रकाशित मिति : 24 September, 2019
रोहितको टोली पर्सिजाको बारिटोविरुद्ध सहज जित

घरेलु मैदानमा प्राप्त सफलता पछि पर्सिजा अंक तालिकाको १३ औं स्थानमा उक्लेको छ ।

प्रकाशित मिति : 24 September, 2019
आतङ्क मच्चाएको राँगोलाई गोली हानी मारियो

तर राजधानीमा प्रहरीले गोली हानेर राँगोलाई मारेको यो पहिलो घटना भने होइन l

प्रकाशित मिति : 24 September, 2019
जमैका तल्लावाहसविरुद्ध सन्दीपको घातक बलिङको बाबजुद बार्बाडोस पराजित

सन्दीपले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर २ विकेट हात पारेका छन् ।

प्रकाशित मिति : 24 September, 2019
मेस्सीलाई छैटौं पटक फिफा ‘द बेस्ट’ अवार्ड

निकटतम प्रतिन्द्वन्द्वी क्रिस्टियानो रोनाल्डो र भर्जील भान डाइकलाई पछि पार्दै मेस्सीले यो अवार्ड हात पारेका हुन् । 

प्रकाशित मिति : 24 September, 2019
नेपाली काँग्रेसले अगामी चुनाव जितेर संविधान संशोधन गर्छ : नेता थापा

‘सडकको ताकतको आधारमा संसद्को शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दसैँ पछाडि काँग्रेसले गर्छ ।’

प्रकाशित मिति : 24 September, 2019
एक सय एक वर्ष पुगे राष्ट्रकवि घिमिरे

जसले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा आफ्नो छवि राख्न सफल भएका छन् l

प्रकाशित मिति : 24 September, 2019