Logo

एक सय एक वर्ष पुगे राष्ट्रकवि घिमिरे



Spread the love

७ असोज, काठमाडौँ l राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय एक वर्ष पुगेका छन् । उनको जन्म विसं १९७६ असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको भीरपुस्तुन भन्ने ठाउँमा भएको हो l

उनी एक स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् । जसले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा आफ्नो छवि राख्न सफल भएका छन् l उनको गौरी शोक काब्य सबैभन्दा चर्चित छ l

प्रतिक्रिया दिनुहोस्