Logo
समाचार
ह्याकरले लुटे, कृषि विकास बैंक लहान शाखाबाट एक करोड ५६ लाख रुपैयाँ

काठमाडौंबाट रकम निकाल्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे प्रहरी स्राेतले जनाएकाे छ ।

प्रकाशित मिति : 25 September, 2019
नैतिकताका आधारमा पदत्याग गरे, युवा फुटबल टिमका मुख्य प्रशिक्षक श्रेष्ठले

८ असोज, काठमाडौं । २०७५ सालमा एन्फा एकेडेमीको यू-१८ टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । नेपालले साफ यू-१८ च्याम्पियनसिपमा गरेकाे खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य

प्रकाशित मिति : 25 September, 2019
चीनियाँ राष्ट्रपतिकाे भ्रमणमा १० परियाेजना पेश गर्दै नेपाल सरकार

सीको भ्रमणको मिति सार्वजनिक नभए पनि यसै महिनाको २६ देखि २८ गतेभित्र सी नेपाल आएर फर्कने सुरक्षा निकायहरूका अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : 25 September, 2019
बर्दिबास घटनामा संलग्नता रहेकालाई कारबाही गर्न  प्रदेश २ को कमिटीले पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझायाे

बर्दिबासमा पार्टीको कार्यक्रम बिथोल्न जगत यादवले नेताहरुको कठालो समातेको तथा भूगोलमा भूमिका नै नभएका गोपाल ठाकुर गएर विवाद गरेको भन्दै उनीहरुलाई केन्द्रीय सदस्यबाट निस्कासन गर्न प्रदेश कमिटीले माग गरेको छ

प्रकाशित मिति : 25 September, 2019
हुँदै नभएको प्रदेश प्रहरीका लागि करोडौँका गाडी खरिद

कर्णाली सरकारले पनि गत वर्ष प्रदेश प्रहरीका लागि तीन करोड ३० हजारमा १४ गाडी किन्यो ।

प्रकाशित मिति : 25 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ७५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 25 September, 2019
कस्तो रहला आज बुधबार देशको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्ममा क्षणिक वर्षाको सभावना रहेको छ ।

प्रकाशित मिति : 25 September, 2019
आईटीएफ टेनिसको उपाधि विकास र विमललाई

सञ्जयकुमारले नेपाली खेलाडी उत्तमकुमार शेर्पालाई हराएका थिए ।

प्रकाशित मिति : 25 September, 2019
आशलाग्दा नमूनायोग्य कामको प्रचार हुनुपर्छ: उपराष्ट्रपति पुन

उनले मुलुकमा राजनीतिक स्थायित्व कायम भइसकेकाले अब जनतामा आशाको सञ्चार गर्ने सूचना प्रवाह गर्न सञ्चारमाध्यमको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : 25 September, 2019
करेन्ट लागेर मृत्यु

कटुवाल चार वर्षदेखि सो उद्योगमा इलेक्ट्रिसिएनका रुपमा काम गर्दै आएका थिए । 

प्रकाशित मिति : 25 September, 2019
यस्तो बन्दैछ शालिग्राम सङ्ग्रहालय (सम्पूर्ण जानकारी)

सङ्ग्रहालय निर्माणका लागि गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले रु ८० लाख र बागलुङ नगरपालिकाले रु १० लाख बजेट छुट्याएका थिए ।

प्रकाशित मिति : 25 September, 2019
आज मिति २०७६ साल असोज ८ गते बुधबार, आजको राशीफल

आज मिति २०७६ साल असोज ८ गते बुधबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 25 September, 2019