Logo
समाचार
सरकारको लाचारिपन, स्वच्छ मासु उपभोग गराैँ भन्दै गाईको फोटो प्रकाशन

नेपालको राष्ट्रिय जनावर गाई नै मासुजन्य पोस्टरमा सरकारद्वारा नै प्रकाशित गरिनुले नेपाल सरकारको लाचारपन तथा गैरजिम्मेवारीपनलाई प्रष्ट पारेको छ । 

प्रकाशित मिति : 25 September, 2019
पाकिस्तान भूकम्प: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ ।

प्रकाशित मिति : 25 September, 2019
टेनिसमा कमल थापालाई दोहोरो उपाधि

विजेता खेलाडीलाई एनआइसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मा, नेपाल टेनिस सङ्घका पूर्व अध्यक्ष मनोज राणालगायतले ट्रफी वितरण गरेका थिए ।

प्रकाशित मिति : 25 September, 2019
प्रदेश नं.१ प्रदेशसभाको बजेट अधिवेशन अन्त्य

बजेट अधिवेशनमा विसं २०७६ जेठ १३ गतेबाट शुरु भएर जम्मा ६२ घण्टा आठ मिनटको अवधिमा ५३ वटा बैठक बसेको थियो ।

प्रकाशित मिति : 25 September, 2019
सिक्दै डेढ वर्ष बित्यो: उपसभामुख

प्रदेश नम्बर २ का उपसभामुख उपमा देवले सभामुख नभएको अवस्थामा आफूले सदन चलाएको रमाइलो अनुभव रहेको र सिक्दै काम गर्दै समय बितेको बताए ।

प्रकाशित मिति : 25 September, 2019
गाईगोरु मृत्यु प्रकरण: छानबिन समितिद्वारा प्रतिवेदन पेश

प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : 25 September, 2019
वर्तमान सरकार सही मार्गमा हिँड्न सकेन् : नेता पौडेल

नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सही मार्गमा हिँड्न नसकेको बताएका छन् ।

प्रकाशित मिति : 25 September, 2019
तेलुगू फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन

उनले तमिल र तेलुगूका करिब २०० बढी फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित मिति : 25 September, 2019
नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा : नेता खाँण

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : 25 September, 2019
समाजवादी पार्टीले सरकार छाड्नुपर्छ : महतो

‘मधेसी जनताको छातीमा गोली चलिरहेको बेला संविधान जारी भयो । दुई तिहाइको बलमा संविधान त जारी भयो, तर अहिले पनि दुईतिहाइ जनता संविधानको विरोधमा छन् ।’

प्रकाशित मिति : 25 September, 2019
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न राजेन्द्रको दबाब

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न राजेन्द्रको दबाब

प्रकाशित मिति : 25 September, 2019
जनताले सर्वाधिक रुचाएकाले नेकपा नेपालमा लोकप्रिय हुन पुग्यो : नेता नेपाल

पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफैलाउन अन्य राजनीतिक दलहरूलाईसमेत चेतावनी दिएका छन् l

प्रकाशित मिति : 25 September, 2019