Logo
समाचार
कस्तो रहला आज शनिबारको माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 28 September, 2019
आज मिति २०७६ साल असोज ११ गते शनिबार, आजको राशीफल

आज मिति २०७६ साल असोज ११ गते शनिबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 28 September, 2019
भोली साउन ११ गते शनिबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज ११ गते शनिबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 27 September, 2019
दुर्घटनामा १३ को मृत्यु

जोधपुर जिल्लाको धाधानीया गाउँमा बस र जिप ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 27 September, 2019
आफ्नै ट्रकले च्यापेर चालकको ज्यान गयो

उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 27 September, 2019
युवती प्रयोग गर्दै ४० लाख माग्ने पुर्पक्षका लागि थुनामा

विर्तामोडका एक व्यवसायीलाई युवती प्रयोग गरी अपहरण गरेको र नाङ्गो भिडियो बनाएर रु ४० लाख फिरौती माग गरेको आरोपमा उनीहरुलाई प्रहरीले गत असार ३ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : 27 September, 2019
प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता शुरु

उनले युवावर्गलाई खेलमा लगाउन यस वर्षदेखि नगरपालिकाले खेल विकासका लागि रु ५० लाख बजेट छुट्याएको जानकारी दिए ।

प्रकाशित मिति : 27 September, 2019
दशैँको राैनक, दशैँ खर्च जुटाउन दाङ आइपुगे राउटे

“हामी तीन जना मुखिया छौँ । जनता २०० छन् । हामीले जनतासँग कुरा गरेर माग्न आएका हौँ ।”

प्रकाशित मिति : 27 September, 2019
पर्यटनका पूर्वाधार खडा गरी थप पर्यटक भित्र्याउन सकिन्छ : अध्यक्ष प्रचण्ड

"जिरीमा एयरपोर्ट सञ्चालनलाई पहल गर्छु, यहाँ जलविद्युतको पनि सम्भावना छ ।

प्रकाशित मिति : 27 September, 2019
प्रधानमन्त्रीद्वारा असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदै

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा हुँदै

प्रकाशित मिति : 27 September, 2019
सानेपामा सभापति देउवाविरुद्ध तरुण दलको प्रदर्शन

आज सानेपामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध काँग्रेस भ्रातृ सङ्गठन तरुण दलका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : 27 September, 2019
नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा एक स्थान सुधार

फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको एक स्थान सुधार भएको छ

प्रकाशित मिति : 27 September, 2019