Logo
समाचार
जर्मनीबाट ‘स्पाइडरम्यान’ पक्राउ

शनिबार पक्राउ पर्नुपूर्व गगनचुम्वी भवनहरूको यात्राको पछाडि आफ्नो कुनै गुह्य नरहेको र यो केवल आफ्नो क्षमताको प्रदर्शन मात्र रहेको बताएका थिए।

प्रकाशित मिति : 28 September, 2019
यस्तो रह्यो साताको शेयर बजार

साताको दोस्रो नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुग्यो ।

प्रकाशित मिति : 28 September, 2019
भतिजाको हत्या आरोपितलाई जन्मकैद

मृतकका हजुरबुवा रामदेव खेतमा तथा मृतकका आमा चन्द्रिका र हजुरआमा विणादेवी घाँस दाउरा गर्न जङ्गल गएकी थिइन् । त्यसैबेला जेठानी चन्द्रिकासँगको रिसइबीमा उनले भतिजाको हत्या गरेकी हुन् ।

प्रकाशित मिति : 28 September, 2019
दशैँको साैगात, नगर प्रमुखको निजी खर्चमा चिया बगानमा कार्यरत महिलालाई नयाँ साडी

वडा अध्यक्ष मेचेको अगुवाइमा ५० जना भन्दा बढी महिलालाई साडी बितरण गरिएको हो । विपन्न समुदायका ती महिलाले नयाँ साडी पाएसंगै खुशी भएका छन् ।

प्रकाशित मिति : 28 September, 2019
सङ्गठन विस्तारमा लाग्न अध्यक्ष थापाको निर्देशन

वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले बडादशैं तथा दिपावलीको अवसरमा दुर्गा भवानीले देश विकास र समृद्धिको मार्गमा लाग्न सबैलाई सद्बुद्धि प्रदान गरुन भनी कामना समेत गरे ।

प्रकाशित मिति : 28 September, 2019
दुर्घटनामा प्रहरी नायब निरीक्षकको मृत्यु

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 28 September, 2019
काङ्ग्रेसले मात्र देशको विकास गर्न सक्छः नेता पौडेल

काङ्ग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीभित्र देखिएको समस्या समाधानमा काङ्ग्रेस केन्द्रीय समिति लागेको बताए ।

प्रकाशित मिति : 28 September, 2019
स्पेनिस ला लिगामा आज चार खेल हुँदै, रियल मड्रिड र एथ्लेटिको मड्रिड आपसमा भिड्दै

जसमा बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको मड्रिडजस्ता बलिया टोलीहरु मैदान उत्रँदै छन्।

प्रकाशित मिति : 28 September, 2019
चितवनमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट, प्रहरीद्वारा उद्दार

प्रहरीले उद्धार गरेर उपचारका लागि चितवन मेडिकल कलेज लगेको छ।

प्रकाशित मिति : 28 September, 2019
प्रिमियर लिगमा आज आठ खेल हुँदैछ, लिभरपुलले सेफफिल्ड युनाइटेडसँग प्रतिस्पर्धा गर्दै

आज म्यानचेस्टर सिटी, लिभरपुल, टोटनह्याम र चेल्सीजस्ता बलिया टोली मैदान उत्रदैछ ।

प्रकाशित मिति : 28 September, 2019
दशैँका लागि हिमालपारिको जिल्लाबाट च्याङ्ग्रा पोखरामा भित्रँदै

ढिलो ल्याउनेले पनि फूलपाती अघि नै पोखरा ल्याई पुर्याउछन् ।

प्रकाशित मिति : 28 September, 2019
लिबियामा कम्तीमा १७ जना आइएस लडाकू मारिए

लडाकूबिरुद्ध गरेको हवाई कारबाहीमा परी लिबियामा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।    

प्रकाशित मिति : 28 September, 2019