Logo
समाचार
दसैंको मुखमा मूल्यवृद्धि, जे छोयो त्यही महँगो

विभागका महानिर्देशक योगेन्द्र गौचनले डलर महँगिएका कारण मूल्य बृद्धि भएको बताए । खुद्रा व्यापार संघले पनि दैनिक उपभोग्य वस्तुमध्ये चामलको मूल्य बढेको जनाएको छ ।

प्रकाशित मिति : 29 September, 2019
किसानलाई ब्याज अनुदान दिइने: मन्त्री पौडेल

मन्त्रालयले कृषि उत्पादन वृद्धिसँगै बजारीकरणमा समेत जोड दिँदै आएको मन्त्री पौडेलले दाबी गरे । उत्पादनमा वृद्धि गर्न सके मात्र देश आत्मनिर्भर हुने उनको भनाइ छ ।

प्रकाशित मिति : 29 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 29 September, 2019
कस्तो रहला आज आइतबार माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको संभावना रहेको छ

प्रकाशित मिति : 29 September, 2019
जब गुडिरहेको बसमा ढुङ्गा खस्यो…..

बसमा सवार अरु यात्रु भने सकुशल रहेको प्रहरी नायब निरीक्षक खनालले जानकारी दिए ।

प्रकाशित मिति : 29 September, 2019
मैत्रीपूर्ण फुटबलमा पत्रकार टोली विजयी

प्रतियोगिता असोज १७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : 29 September, 2019
लागूऔषध बरामद

जाँच गर्ने क्रममा सो परिमाणको लागूऔषध शरीरमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको हो ।

प्रकाशित मिति : 29 September, 2019
व्यवसायीद्वारा प्रहरीलाई साइकल सहयोग

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार जिल्लाभर चाडपर्वका लागि आठ सयभन्दा बढी प्रहरी परिचालन गरिएको बताए ।

प्रकाशित मिति : 29 September, 2019
आज मिति २०७६ साल असोज १२ गते आइतबार, आजको राशीफल

आज मिति २०७६ साल असोज १२ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 29 September, 2019
बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

नगरप्रमुख आचार्यले सहायता कक्ष स्थापनापछि हरेक यात्रुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : 28 September, 2019
भोली असोज १२ गते आइतबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज १२ गते आइतबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 28 September, 2019
बाढीको बितण्ड, ४४ जनाको मृत्यु

प्रभावित क्षेत्रमा अरु ४८ घण्टासम्म पनि भीषण वर्षा हुने अनुमान गरिएको मौसमविद्हरुले जनाएका छन् ।

प्रकाशित मिति : 28 September, 2019