Logo
समाचार
लोकतन्त्रमा भिन्न मत राख्नेलाई पिट्न मिल्दैन् : अध्यक्ष भट्टराई

लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढङ्गले नियन्त्रण वा दण्डित गर्नुपर्छ,

प्रकाशित मिति : 29 September, 2019
गुल्मीमा आपसी झगडा हुँदा एक जनाको ज्यान गयो

मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका–६ खड्गकोटका ६४ वर्षीय दुर्गादत्त ढकाल रहेका छन् l

प्रकाशित मिति : 29 September, 2019
धादिङमा सह-चालकले चलाएको बस धानखेतमा खस्यो, पाँच जना घाइते

उक्त दुर्घटनामा परी घाइते हुनेमा ६४ वर्षीय दल बहादुर तामाङ, ४८ वर्षीय चन्द्र परियार, ६० वर्षीया सन्त माया तामाङ, ५५ वर्षीया हस्त कुमारी तामाङ र १९ वर्षीया लक्ष्मी तामाङ रहेका

प्रकाशित मिति : 29 September, 2019
सरकार संविधान संशोधनको मुद्दामा मौन बस्यो : नेता राई

नेता राईले भ्रष्टाचार, घुसखोरी बढेको र यो नरोकिए जनता निराश भएर सडकमा आउन सक्ने बताएका हुन् l

प्रकाशित मिति : 29 September, 2019
गगन थापाले भने : पूर्वराष्ट्रपतिकाे उपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानुन विपरीत छ

र्वराष्ट्रपति वा वर्तमान प्रम जो भए पनि कानूनले कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो ?’

प्रकाशित मिति : 29 September, 2019
सवारी दुर्घटना नगराएका चालकहरूलाई सम्मा गरिँदै

नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठजस्ता पर्वलाई लक्षित गरेर सवारी दुर्घटना नगराएका चालकहरूलाई सम्मान गरिदैँछ ।

प्रकाशित मिति : 29 September, 2019
यसैवर्ष बन्दै छन् काठमाडौंका ९ स्थानमा पार्क, कहाँ कहाँ बन्दै ?

उपत्यका वरिपरिका नौवटा नगरपालिकामा ज्येष्ठ नागरिक, बालबालिका बस्ने, रमाउने र वनभोज गर्न मिल्नेसम्म सुविधा भएका पार्क बन्ने क्रम धमाधम सुरु भएको छ ।

प्रकाशित मिति : 29 September, 2019
पीएसजीको जितमा नेयमारको निर्णायक गोल

खेलको ७०औं मिनेटमा पीएसजीका लागि नेयमारले गोल गर्दै १–० को अग्रता दिलाएसँगै पीएसजीले बोर्डुअक्समाथि साँघुरो जित निकाले हाे। 

प्रकाशित मिति : 29 September, 2019
बडा दशैँ सुरू, आज घटस्थापना

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ ।

प्रकाशित मिति : 29 September, 2019
उपसभामुखहरुको प्रश्न– अधिकारमा किन कन्जुस्याइँ ?

राष्ट्रियसभा उपाध्यक्ष र प्रतिनिधिसभा तथा सातै प्रदेशसभाका उपसभामुख महिला हुन् ।

प्रकाशित मिति : 29 September, 2019
दसैंमा नेपालीको घरायसी खर्च नगद आठ खर्ब

बजारमा दसैंको चहलपहल बढेको छ । कपडा, गरगहना, सवारीसाधन, माछामासु, ग्याजेटलगायतका सरसामान खपत हुन्छन् ।

प्रकाशित मिति : 29 September, 2019
काठमाडौँ भित्रिएका खसीबोकाको परीक्षण अझै सुरु भएन

गतवर्ष घटस्थापनाको दिनबाट खसीबोका बिक्रीस्थलमा स्वास्थ्य परीक्षण डेक्स राखेर अनुगमन गरेको महानगरले यो वर्ष सुरसारसमेत गर्नसकेको छैन।

प्रकाशित मिति : 29 September, 2019