Logo

सरकारलाई वैदेशिक रोजगारी व्यवस्थित गर्न पार्टीले पार्टीले दबाब दिन्छ : सभापति देउवा



Spread the love

१० असोज, काठमाडौँ l आज बुढानिलकण्ठमा नवनिर्वाचित नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पदाधिकारीलाई बधाई दिँदै शेर बहादुर देउवाले वैदेशिक रोजगारी व्यवस्थित गर्न सरकारलाई दबाब दिने बताएका छन् ।

सभापति देउवाले भने, “स्वदेशमै रोजगारीको सुनिश्चितता नहुँदासम्म वैदेशिक रोजगारी व्यवस्थित गर्न पार्टीले सरकारलाई दबाब दिन्छ ।” सङ्घको हालै भएको निर्वाचनमा काँग्रेस निकट व्यवसायीको प्यानल नै विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्