Logo

सल्लेरी खबर

धरौटी रकम बुझाउन नसक्दा ज्वाला जेल चलान

नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर इन्चार्ज वीरबहादुर घलानलाई आज जिल्ला अदालतले जेल चलन गरेको छ ।

प्रकाशित मिति : 16 April, 2019
‘नेयमारभन्दा डेम्बेले राम्रो’ – बार्सिलोना अध्यक्ष

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले ब्राजिलियन सुपरस्टार नेयमारभन्दा फ्रान्सेली मिडफिल्डर ओस्मान डेम्बेले राम्रो भएको प्रतिक्रिया दिएका छन्

प्रकाशित मिति : 16 April, 2019
विश्वकप क्रिकेटका लागि मोसरफ मोर्ताजाको कप्तानीमा बंगलादेशी टोली घोषणा

एकदिवसीय विश्वकपका लागि मोसरफ मोर्ताजाको कप्तानीमा मंगलवार बंगलादेशको १५ सदस्यीय टोली घोषणा भएको छ ।

प्रकाशित मिति : 16 April, 2019
वाटफोर्ड माथिको कठिन जितसंगै आर्सनल चौथो स्थानमा उक्लियो

आर्सनलले १० खेलाडीमा समेटिएको वाटफोर्डमाथि १–० को संघर्षपुर्ण जित निकाल्दै इंग्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : 16 April, 2019
स्पेनिस महारथी रियल म्याड्रिड लेगानेससँग बराबरीमा रोकियो

स्पेनिस महारथी रियल म्याड्रिड जारी सिजनमा खराब लयबाट गुज्रिरहेको अबस्थामा अर्काे बराबरी

प्रकाशित मिति : 16 April, 2019
बैंग्लोर लगातार दोस्रो जितको खोजीमा

मुम्बइ पाँचौं जितको लक्ष्यमा रहँदा बैंग्लोर दोस्रो जितको खोजीमा हुनेछ

प्रकाशित मिति : 15 April, 2019
विश्वकपका लागि अस्ट्रेलियाको टिम घोषणा

बल टेम्परिङ प्रतिबन्धमा परेपछि दुवैले पहिलो पटक राष्ट्रिय टिममा स्थान पाएका हुन्

प्रकाशित मिति : 15 April, 2019
विश्वकपका लागि भारतको राष्ट्रिय टिम घोषणा

युवा विकेटकिपर रिशव पन्तले स्थान बनाउन नसक्दा अनुभवी विकेटकिपर दिनेश कार्तिकलाई टिममा स्थान दिइएको छ।

प्रकाशित मिति : 15 April, 2019
मिसनमा गएका सशस्त्र प्रहरीको रकम कटौती खारेज

मिसनमा सहभागी कर्मचारीको व्यक्तिगत भत्ताबाट १ सय ५० अमेरिकी डलर काट्ने व्यवस्था खारेज भएको छ ।

प्रकाशित मिति : 15 April, 2019
सिग्नेचर मनाङ मर्स्याङदी क्लब एएफसी कपको लागि भारत प्रस्थान

सिग्नेचर मनाङ–मर्स्याङदी क्लब एएफसी कप २०१९ का लागि भारतको अहमवाद प्रस्थान

प्रकाशित मिति : 15 April, 2019
महिनौ देखि मोटरबाटो बन्द हुँदा यात्रुलाई ठूलो सास्ती

मुलुककै राजधानीको रुपमा रहेको काठमाडौँमा एक महीनादेखि मोटरबाटो बन्द हुँदा यात्रुले ठूलो सास्ती ब्यहोर्र्नु परेको छ ।

प्रकाशित मिति : 15 April, 2019
गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर परेर बागलुङमा ‘गुराँस उत्सव’

गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर केन्द्रले विगत सात वर्षदेखि ‘गुराँस उत्सव’ गर्दै आएको छ । वसन्तमा फुल्ने थरीथरीका गुराँसले घुम्टेको जङ्गल राताम्मे हुने गर्छ

प्रकाशित मिति : 15 April, 2019