Logo

सल्लेरी खबर

लोपोन्मुख अवस्थामा रहेको गिद्ध डोटीमा अत्याधिक

लोपोन्मुख अवस्थामा पुगेको हिमाली गिद्ध खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रमा अहिले प्रसस्त देख्न पाइन्छ।

प्रकाशित मिति : 18 April, 2019
गिरीको रिहा माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारको धर्ना

पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न तथा पक्राउ परेका अर्जुन गिरी लगायतका पत्रकारलाई रिहाइ माग गर्दै महासंघले बिहीबार प्रशासन कार्यालयमा धर्ना दिएको हो

प्रकाशित मिति : 18 April, 2019
पीएसजीको लगातार दोस्रो हार

दोस्रो स्थानको लिलले अंक गुमाएको अवस्थामा पनि पीएसजी च्याम्पियन बन्नेछ ।

प्रकाशित मिति : 18 April, 2019
नेपाली यू१९ टोलीको विश्वकप खेल्ने सपना अधुरै

जुन एक रनको हार नेपालको लागि दुर्भाग्य साबित भयो ।

प्रकाशित मिति : 18 April, 2019
पानी अभाव हुदा निकुञ्जमा रहेको वन्यजन्तुलाई समस्या

पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ ।

प्रकाशित मिति : 17 April, 2019
आज शीर्ष स्थानको चेन्‍नइले हैदरावादको सामना गर्दै

बुधबार शीर्ष स्थानको चेन्नइ सुपर किङ्स र छैठौँ स्थानको सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति : 17 April, 2019
विशालको कप्तानीमा यू१६ टोली घोषणा

विशाल विक्रम केसीको कप्तानीमा नेपालले १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ ।

प्रकाशित मिति : 17 April, 2019
विश्वकप क्रिकेटको लागि आयोजक इंग्ल्याण्डको टोली घोषणा

आयोजक इंग्ल्याण्डले इयान मोर्गनको कप्तानीमा बुधवार १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

प्रकाशित मिति : 17 April, 2019
मैत्रीपुर्ण खेलका लागि यु–१९ महिला फुटबल टोली चीनतर्फ

एएफसी यु–१९ महिला च्याम्पियनससिपको एसिया क्षेत्रको छनोटको दोसो चरणको खेलको तयारीका लागि नेपाली यु–१९ टोली बुधबार चीन प्रस्थान गरेको छ ।

प्रकाशित मिति : 17 April, 2019
स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु

बीरगञ्जमा स्कुल बसले मोटरसाईकललाई ठक्कर दिदाँ एक महिलाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 17 April, 2019
बेमौसमी वर्षासँगै आएको आँधीमा परि ३५ जनाको मृत्यु

भारतमा मंगलबार रातिदेखिको बेमौसमी वर्षासँगै आएको आँधीले ३५ जनाभन्दा धेरै मानिसको ज्यान गएको छ ।

प्रकाशित मिति : 17 April, 2019
पत्रकारलाई पक्राउ गरे पछि पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

विधुतीय अपराधको तरबार नदेखाऊ पत्रकारको पेशा लेख्ने हो लेख्न पाउनु पर्छ

प्रकाशित मिति : 17 April, 2019