Logo

सल्लेरी खबर

राष्ट्रिय झण्डा गाड्न गएका विवेकशीलका नेता पक्राउ

सरकारी कर्मचारी र भूमाफिया मिलेर सरकारी जग्गा व्यक्तिको नाममा गरेको खुलेपछि चौतर्फी विरोध प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : 17 April, 2019
बेलायत सरकारद्वारा नेपालमा रोजगारी सीपमूलक कार्यक्रमको थालनी

नेपालको ९० हजार विपन्न नागरिकलाई लक्षित गरि बेलायत सरकारले ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याइएको छ ।

प्रकाशित मिति : 17 April, 2019
आयाक्ससंग पराजित भएपछि क्रिस्टियानो रोनाल्डो पिडामा (फोटोफिचर)

लगातार चौथोपटक उपाधि जित्ने लक्ष्य टुंगिदा क्रिस्टियानो रोनाल्डो निक्कै भाबुक भए

प्रकाशित मिति : 17 April, 2019
कप्तानको अलराउन्ड प्रर्दशनसंगै पन्जाव विजयी

किंग्स इलाभेन पन्जावले राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको छ ।

प्रकाशित मिति : 17 April, 2019
रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते

भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन् ।

प्रकाशित मिति : 16 April, 2019
एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ

पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : 16 April, 2019
नख्खु बमकाण्डका मुख्य योजनाकार पक्राउ

नख्खु बम विस्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने २ जना अझैं फरार रहेका छन् ।

प्रकाशित मिति : 16 April, 2019
आज राजस्थान र पन्जाब भिड्दै

आज राजस्थान रोयल्स र किङस-११ पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : 16 April, 2019
बार्सिलोनालाई युनाइटेड विरुद्ध बराबरी नै काफि

बार्सिलोना म्यानचेस्टर विरुद्ध खरो रुपमा मैदान उत्रने छ ।

प्रकाशित मिति : 16 April, 2019
युभेन्टसले आज आयाक्सको सामना गर्दै

रियललाई हराएर सनसनी मच्चाएको आयाक्ससँग सचेत भएर युभेन्टस मैदान उत्रनेछ

प्रकाशित मिति : 16 April, 2019
नेविसंघद्वारा पोखरा विश्वविद्यालयको क्याम्पसमा तालाबन्दि

विद्यार्थी भर्ना तथा क्याम्पस सञ्चालनको न्यूनतम मान्यतासमेत कायम गर्न नसक्ने क्याम्पसलाई कडा कारबाही र पीडित विद्यार्थीलाई उचित न्याय नहुञ्जेल ताला नखोल्ने नेविसंघले जनाएको छ।

प्रकाशित मिति : 16 April, 2019
प्रा. विष्णु ओझा माथि कालोमोसो र जुत्ताको माला लगाउने ६ विद्यार्थी निष्कासित

प्रजातन्त्रवादी प्राध्यापक संघले आज पत्रकार सम्मेलन गरी विद्यार्थीमाथि कारबाही कम भएको र विद्यार्थीहरुले गल्ती महसुस नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने

प्रकाशित मिति : 16 April, 2019