Logo
सल्लेरी साहित्य
कविताः म र समिप

हे समिप ! तँ र म फरक छौँ । तँ जस्तै धेरै 'समिप'ले आफुभित्रको 'म'लाई चिन्दैन, हुनत चिन्न त तैले नि सक्दैनस्, मलाई चिन्न मेरो नै प्रयोग गर्नु पर्छ !

प्रकाशित मिति : 21 April, 2019
कृतिका सापकोटाको गजल

यत्रतत्र डुल्ने मन, सम्हालेर राख्नु भन्दा; नपाेखिएकाे जवानी याे, पाेख्दा खेरी कस्ताे हाेला !!

प्रकाशित मिति : 18 April, 2019
कथाः सपना

“अलिकति खेत बेचौँला, अलिअलि ऋण गरौँला । उता पुगेपछि त म कमाउन थालिहाल्छु नि ! पैसा पठाउन थालिहाल्छु । तँ छोरो पढाउनु । मैले पठाएको पैसाले ऋण तिर्दै गर्नू हुन्न

प्रकाशित मिति : 18 April, 2019
कविताः एक आत्माको आत्मकथा

जब म निद्रामै थिएँ, कोही मलाई सजाउँदै थिए !

प्रकाशित मिति : 14 April, 2019
कविताः सेतो रंग

यो एप्रोनको सेतो रंगलाई कसरी स्थापित गराउने  होला आम-मानसपटलमा मेरो बालमस्तिष्कमा जस्तै ?

प्रकाशित मिति : 10 April, 2019
आभास आचार्यको गजल

बामे सरिरहेको बालक उठी हिड्यो जब, हो त्यही बेला उसले बचपन गुमायो !!

प्रकाशित मिति : 10 April, 2019
कविताः सुइँना र औंसीको चन्द्रमा

दुषित तथा प्रदुषित यादहरु, मेरो स्वास्थ्यकालागि हानिकारक छन् !

प्रकाशित मिति : 8 April, 2019
कविताः चिनारी पत्र

विद्यालयको झ्याल बाहिर एउटा भोको बालक अंगारले भित्तामा ‘भ’ माने भात लेखिरहेछ ।

प्रकाशित मिति : 3 April, 2019
कविताः आधा-अधुरो

तिम्रो अधरको छाप अझैं कसैको ओठमा मधुमासको मधुरता भर्दो हो ।

प्रकाशित मिति : 30 March, 2019
मार्खेजको ‘वन हन्ड्रेड इयर्स अफ् सोलिच्युड’ नेट-फ्लिक्समा सिरिज बनेर आउँदै ।

'वन हन्ड्रेड इयर्स अफ् सोलिच्युड' लाई ल्याटिन अमेरिकी साहित्यको मास्टरपिसको रुपमा हेर्ने गरिन्छ, जसले मार्खेजलाई ल्याटिन अमेरिकाबाट विश्वसाहित्य क्षितिजमा स्थापित गरिदियो ।

प्रकाशित मिति : 30 March, 2019
Poem : Mistake

He is not a man cause only girls cry, only they stay quiet only the bear...

प्रकाशित मिति : 27 March, 2019
Poem : Racism

I am not racist just because I am lighter than you...

प्रकाशित मिति : 19 March, 2019