Logo
सल्लेरी साहित्य
डियर हजुर !

सियो चुपचाप बस्छ, बित्थामा घोच्छ- लुगालाई । र, दुखाइदिन्छ लुगाको कोमल मुटु ! हो म त्यही सियो हूँ । हजुर धागो बनेर आउनुभएथ्यो - सियोको जिन्दगीमा । च्यापेर आफूसँगै  हजुरलाई

प्रकाशित मिति : 5 July, 2019
फ्री फ्रम फ्रीडम ।

हामी मान्छेहरु सबै बन्दी / कैदी हौं । स्वतन्त्रता भन्ने सबैभन्दा ठूलो पिंजडा हो । स्वतन्त्रताबाट सबैजना मुक्त हुन जरुरी छ ।

प्रकाशित मिति : 5 July, 2019
हे ईश्वर !!!

मेरो देशमा यथास्थितीबादीहरु लड्दै छन् रे परिवर्तनका लागि !!!

प्रकाशित मिति : 1 July, 2019
कबीर सिंह: एक अहंकारयुक्त फकिर प्रेमीको कथा

शाहिद कपुरको जबरजस्त प्रस्तुति, प्रस्तुति सुहाउँदो चरित्र र सांगितिक सुमधुरताले चैं साँच्चैमा फिल्मलाई दमदार बनाएका छन् । शाहिद कपुरका फ्यानलगायत प्रेमिल फिल्म हेर्न रुचाउने सबै दर्शकका लागि 'कबीर सिंह' गज्जबको

प्रकाशित मिति : 28 June, 2019
नदीशका तीन कविता

कविता मानव संवेदनाको गर्तभित्रबाट प्रष्फुटित हुने कुरा हो । भावनात्मकता, बौद्धिकताजस्ता कुरालाई प्रतिशतमा मिलाएर कुनै शुत्रभित्र राख्दैमा पनि कविता हुने होइन ।

प्रकाशित मिति : 28 June, 2019
सम्झनामा हजुरबा

मलाई बेला-बेला हजुरबा भन्नुहुन्थ्यो,"तैँले धेरै भैँसी खाईसकिस्, तेरो जति भैँसी त परिवारमा कसैले खाएकै छैन ।"

प्रकाशित मिति : 28 June, 2019
नलेखिएको चिठी

लेखेको हजार चिठी मध्ये सायद यो चिठी पनि लेख्न सक्थे नपोखिएका भावहरू ती चिठीमा यो चिठीमा शायद केही भाव पोख्न सक्थे ! कमजोर तिमी थिइनौ, म थिइन कमजोर मेरो मुटु

प्रकाशित मिति : 22 June, 2019
धुवाँ जिन्दगी

'चुरोटको खिल्ली जस्तै बिस्तारै....बिस्तारै....सकिँदै छ जिन्दगी।' धेरै पछिको भेटमा उसले चुरोटको धुवाँ गोलो बनाएर आकाश तिर उडाउँदै भनी। उसले बनाएका धुवाँमा ऊ कतै हराए झैँ देखिन्थी।

प्रकाशित मिति : 22 June, 2019
मेराे जीवनकाे एक अध्याय

मलाई यसरी आमाले अंगालो मार्दा ठूलो रूखमा ओत लागेजस्तो हुन्थ्यो । आमाले काखमा राख्दा यो आकाश मेरो आमाभन्दा सानो छ जस्तो लाग्थ्यो ।

प्रकाशित मिति : 22 June, 2019
मौन आवाजका तीन कविता

मेरा लागि कविता एउटा अमूर्त मन्त्र हो । यसको उच्चारणले म व्युतिन्छु । र वरपर हेर्छु- भर्खरै चराहरु उडेर गएका छन् । सायद त्यसैले चुपचाप कविता लेख्छु । र, प्रतीक्षा

प्रकाशित मिति : 22 June, 2019
कथाः बसको यात्रा

त्यो ‘यूपी रोडवेज’को बस थियो । ठ्याक्कै सरकारको जस्तो स्वभाव । पहिला ‘लेट’ भयो । त्यसमाथि ‘ओभरलोड’ भयो । कन्डक्टरले हिँड्नका लागि सिटी बजाएपछि ड्राइभर बसमा यसरी उक्लियो मानौं सगरमाथा

प्रकाशित मिति : 22 June, 2019
फन्को

लड्खडाउदै शून्यताको सहरमा म गुनगुनाउँदै अर्थहीन सम्वाद आफैसँग बढ्दै छु । निरन्तर खोज्दैछु एक सृजनशील परिपक्व हात, जसले टाल्न सकोस् मेरो पंचर भएको हृदय ।

प्रकाशित मिति : 14 June, 2019