Logo
सल्लेरी साहित्य
“सुन्तला, बा र म”

समिर संगम अलिक समय पछि मैले फेसबुकमा एउटा फोटो पोस्ट गरेँ । पोस्ट गरेको केही मिनेट पछि एक जना साथीले कमेन्ट गर्यो ” कति एउटै ज्याकेटको फोटो हेर्नू ?” त्यो कमेन्टले

प्रकाशित मिति : 24 January, 2021
आमा !

मेरी आमा, तपाई त्यो टालेको चोलीमा पनि कति सुन्दरी देखिनु हुन्थ्यो है …

प्रकाशित मिति : 28 December, 2020
फूलको थुङ्गा

बा-आमाले बिहे गरेको पाँच बर्ष नाघिसकेको थियो, म जन्मिसकेको थिइनँ । आमाको काख रित्तो थियो । घरको आँगन रित्तो थियो । नाती-नातिना खेलाउने हजुरबा र हजुरआमाका हातहरू खाली थिए ।

प्रकाशित मिति : 9 October, 2020
एडगर एलन पोका दुई कविता

फेरि मेरो बालापनमा प्रचण्ड जीवनको बिहानीहरूमा

प्रकाशित मिति : 18 July, 2020
युगाैँ हिँडिसकेकाे बाटाे

मनमा पुरा नभएको रहर कति छ ? ओठमा नखिल्खिलाएको हाँसो कति छ ? अचेल त साना जस्तो जिद्दी गर्न मन लाग्छ र ? यति बुढा भयौ के बाआमाको याद आउँछ

प्रकाशित मिति : 18 July, 2020
बिहेकाे बाजा

‘एइ मोरी! अर्को बुधबार त यसै गरी तेरो सुलभ पनि बेउलो भएर आउँछ, अनि भोलिपल्ट…….. संरचना ! हामीलाई पनि सम्झन्छेस् के !’

प्रकाशित मिति : 18 July, 2020
कविता र जीवन

कविताले आफ्नो चरम सीमामा सृजनात्मक शक्तिलाई आफूभित्र जीवित राख्छ ।

प्रकाशित मिति : 11 July, 2020
पुरन खनालका दुई कविता

जसलाई हेर्न प्रत्येक दिन ऊ झ्यालमा आएर उभिन्छ

प्रकाशित मिति : 11 July, 2020
खुब प्रगति गर्या छस् है ?

सायद प्रगतिको कुनै गन्तव्य हुँदैन, यो केवल एउटा यात्रा हो, जुन कहिल्यै टुंगिदैन । अक्सर मान्छेलाई अरुका प्रगति अथाह लाग्छन् । आफ्ना संघर्ष झिना ।

प्रकाशित मिति : 11 July, 2020
राताे रङ

आजसम्म विभेद ज्ञान हुनेले नै गरेका छन् । शक्ति हुनेहरुले नै गरेका छन् । सत्तामा बस्नेहरुले नै गरेका छन् । समाजका हुनेखाने, इज्जतिला मान्छेहरुले नै गरेका छन् ।

प्रकाशित मिति : 3 July, 2020
लियो टाल्स्टायका तीन लघुकथा

‘के म तिम्रो बोझ उठाएको छैन ?’ घोडाले भन्यो,‘मलाइ के फरक पर्छ र म जसको पनि बोझ उठाउँछु ।’

प्रकाशित मिति : 3 July, 2020
गोरख पाण्डेयका दुई कविता

गुलाम बनाउनका लागि युद्ध होस् युद्धका लागि फौज होस् फौजका लागि फेरि युद्ध होस् ।

प्रकाशित मिति : 3 July, 2020